ABC (क्राईमबिट) दाङ । दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ मसिंर २३ गते लेनदेन मुद्धामा १ बर्ष कैद सजाय फैसला भई फरार रहेकी एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको घोराही उप–महानगरपालीका वडा नम्बर १० झारबैरा बस्ने बर्ष ३६ की शारदा शाहलाई खोजतलास गर्दै जाँदा आज बिहान आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो […]
ABC (क्राईमबिट) दाङ । घोराही १४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारीसहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास […]
(सागर थापा /महेन्द्र सिंह) बाँके । प्रहरीले गत आर्थिक वर्षमा लागूऔषध कारोबारको मुद्दामा ३२ मुद्दा दर्ता गरी ५४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८ मा दर्ता भएका लागूऔषध कारोवारका मुद्दामा ४५ जनालाई नियन्त्रणमा लिएको हो । बाँके प्रहरीले आर्थिक […]
ABC (क्राईमबिट) जनकपुरधाम । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न ६ लाख रूपैया घुस मागिएको हो। सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा […]
(रवि वर्णवाल) पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले गोप्य सूचनाको आधारमा मंगलवार र बुधवार गरी ४ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर बुधबार दिउँसो २ बजे चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको बिनपिरेक्स सिरप १२० थान बरामद भएको थियो । पक्राउ पर्नेमा बर्दियाका २२ […]
(ABC-Sanchar) पर्सा । सामाजिक सेवा दिवसको अवसरमा सामाजिक अभियन्ताहरुलाइ सम्मान गरि शुभकामना आदानप्रदान गरि दिवस मनाइएको छ। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा समाजसेवामा खट्टिने अभियन्ताहरूलाई सम्मान पत्र प्रदान गरिको हो । भोलेन्टियर समुह वीरगंजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान बिशिस्ट अतिथी नेपाल उधोग बाणिज्य […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) को पदस्थापन भएको छ। नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पुर्ण परीक्षामा उत्तीर्ण भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको मंगलबार […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर ८ घर भइ हाल तुलसीपुरको बसपार्कमा फ्युजन हेल्थ कियर मेडिकल संचालन गर्दै आएकी ४० बर्षकी तीलाकुमारी सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। त्यस्तै मेडिकल संचालिकाले अबैध लागुऔषध बिक्रीबितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलिले सुनारलाई मेडिलबाट […]
चितवन। इच्छाकामना गाउँपालिका.४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनु भएको छ । आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्थापन गरिएको बतानुभयो । माउसँग बाटो […]
ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय बाँकेले मोटरसाईकल चोरी गर्ने दुई जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । चेकजाँचका क्रममा कोहलपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने कोहलपुर ८ पिपिरीका पे्रम चौधरी र सोही ठाउँका हुम बहादुर गिरीलाई सोमबार पक्राउ गरेको […]