१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

समाचार

सगरमाथा सिमेन्टले विद्युत् रकम एक अर्ब १३ करोड तिर्नुपर्ने न तिरे लाइन कात्ने : विद्युत प्रधीकरण

(ABC-Sanchar) दाङ । घोराही सगरमाथा सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए । उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड […]

(ABC-Sanchar) चितवन । नारायणगढ मुग्लिन – मनकामना सडक खण्डमा माथिबाट पहिरो आएपछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । मुग्लिन भन्दा करिब १ किलोमिटर पछाडी मुग्लिन-मनकामना खन्डमा माथिबाट ठूलो ढुङगा सहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो । अत्याधिक वर्षाको कारण माथि डाडाँ बाट ठूलो पहिरो आएपछि बेलुका ११ बजेबाट अवरुद्ध भएको सडक खुल्न सकेको […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेको ठुलो परिमाणमा अवैध सामाग्री पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याउदै गरिएको २ लाख ८६ हजार ७५० रुपैयाँ बराबरका अवैध सामाग्री पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन । […]

  काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै, सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश […]

काठमाडौं । दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल असार २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो । बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका […]

(ABC-Sanchar) काठमाडौं । बागलुङको जैमिनी नगरपालिका ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय […]

ABC (क्राईमबिट) रौतहट । मंगलबार बिहान गौर नगरपालिकास्थित बसपार्कमा रहेको अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा किलो चाँदीसहित पक्राउ गरेको हो। पक्राउ पर्ने सर्लाहीको मलंगवा नगरपालिका– २ बस्ने वर्ष ३५ को विद्यानन्द साह सोनार रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सोनार कालो रंगको झोलामा कार्टुनभित्र सिलबन्दी गरिएको सेतो रंगको प्लास्टिकभित्र उक्त चाँदी […]

(अङ्कित डिसी) दाङ । राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई सोमबार गाउँपालिकाले एक कार्यक्रमको बीचमा भव्य सम्मान गर्दै बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव लगायत जनप्रतिनिधि, कर्मचारीको बाक्लो उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत खनाललाई टीका एवं मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो । खनाल चितवनको मालपोत कार्यालयमा सरुवा भएर […]

(ABC-Sanchar) बाँके । राष्ट्रिय निकुञ्ज बाँके अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ। निकुञ्ज कार्यालयले हालै बिछ्याएको ‘क्यामेरा ट्रापिङ’ बाट उक्त बाघको बथान फेला परेको हो। राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा एक साताअघि स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने […]

दाङ । नेपाल पत्रकार महासंघको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर सञ्चार विधेयक फिर्ता लिन माग गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा गएको महासंघको टोलीले सञ्चार विधेयक संविधानको मर्मविपरीत भएकोले विधेयक फिर्ता लिन माग गरेको हो। मुख्यमन्त्रीसँगको भेटमा अध्यक्ष पोखरेलले केही प्रावधानले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने, प्रेसको प्रवर्द्धन र प्रेसले स्वतन्त्रतामा अंकुश […]

error: Content is protected !!