१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

डाक्टर बिनोद सिंहलाई कालो मोसो दल्ने १ जना पक्राउ

  दाङ । तुल्सीपुर राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ ।सोमबार बिहान डा.सिंहलाई दुव्र्यवहार गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी सुरेश काफ्लेले जानकारी दिए । साथै कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बजारमा सवारी साधन पार्किङ गर्नका लागि पार्किङ स्थल ब्यबस्थित गर्न थालेको छ । बजारमा जथाभावी मनपरी रुपमा पार्किङ गर्न थाले पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले यस्तो अभियान थालेको हो । साथै मनपरी पार्किङ गर्ने गाडीहरूलाई कार्बही तथा जरिवाना गर्न थालेको हो । जिल्ला ट्राफिक प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ। मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ। यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको छ। यस्तै विराटनगर र भरतपुर […]

(ABC-Sanchar) काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ । आज बिहान ६:२९ का लागि […]

(ABC-Sanchar) काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ। त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए। अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ। पहिरो पन्छाउनका लागि प्रहरीको […]

(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन दाङले एक विज्ञप्ती जारी गर्दै पश्चिम राप्ती नदीको बागासोती जलपान केन्द्रको वहावले विहान साढे ६ बजे सर्तकता तह पार गरेको बताएको छ । जिल्लामा सोमबारदेखि अविरल बर्षा भैरहेकोले जिल्ला वासी र तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता […]

(ABC-Sanchar) काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न […]

(ABC-Sanchar) चितवन । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई […]

ABC (क्राईमबिट) बाँके । कोहलपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ । ब्यक्तिगत रिसिबीका कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आज मध्यान्ह १२ बजेतिर स्थानीय युवा प्रदिप रानामाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पुरानो झगडालाई लिएर विनय चन्दले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट रानाको […]

(ABC-Sanchar) बाँके । बाँकेमा आइतवार एकजना बालक मृत अवस्थामा फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहास्थित नजिकैको तलाउमा डुवेको अवस्थामा स्थानीय ९ वर्षीय बालक समिर राइ फेला परेका हुन् । ती बालक सुस्त मनस्थितिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खिमबहादुर घर्ति, जमुनाह प्रहरीका इन्चार्ज पूर्णबहादुर खत्री र सशस्त्र […]

error: Content is protected !!