ABC (क्राईमबिट) बर्दिया । मधुवन नगरपालिका–३ भगरैया स्थित सम्झना सामुदायिक वनबाट घाईते चित्तलको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपि भगरैयाको मुलगेटमा डिउटी बसेका सशस्त्र प्रहरीले घर पालुवा कुुकुरले चित्तललाई लखेटी रहेको देखे । चित्तललाई कुकुरले मार्न लागेको खबर गरे । चित्तललाई कुकुरले मार्ग लागेको खबर पाउन साथ […]
(ABC-Sanchar) काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिनुभयो । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको […]
दाङ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तर पक्राउ कसलाई गरिएको हो भन्ने कुरा भने प्रहरीले खुलाएको छैन । चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये २ जनालाई पक्राउ […]
(ABC-Sanchar) बिरगंज । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको बिरगंजको आयोजनामा आज श्री कृष्ण जन्मास्टमिको पावन अवसरमा सत्युगी दुनियाको चैतन्य झाकि तथा प्रवचण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य सघका अध्यक्ष सुबोद गुप्ता र बिशिस्ट अतिथिमा निजगढ नगर पालिका मेयर सुरेश खनाल , डा. अजय यादव , मुख्य प्रशिक्षक राजु घले भाइ […]
(ABC-Sanchar) बिरगंज । आज एक कार्यक्रमको बीच प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वीरगंजबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन गर्नु भयो । उनले पत्रिकाको उज्वाल भविष्यको कामना गर्दै आफू र सरकार बाट हुने सहयोग गर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै […]
ABC (क्राईमबिट) बाँके । पत्रकार र प्रहरीको नाम भजाएर असुली गरेको आरोपमा पक्राउ परेका मध्ये महेशसिंह ऐरीलाई प्रहरीले छाडेका छ । कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका ऐरीलाई प्रहरीले हिंजो क्याम्पस नजिकै बाट पक्राउ गरेको थियो । उनीसँगै पक्राउ परेका नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा भने […]
ABC (क्राईमबिट) दाङ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत बितेको २४ घण्टामा ५ हजार ८ सय १६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ५२ हजार ८ सय ९८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको […]
(सागर थापा) दाङ । भगवान श्रीकृष्णको आजको दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिएको छ । कृष्ण जन्माष्टमीको अवसरमा दाङको तुलसीपुर ८ मा रहेको कृष्ण मन्दिरमा पुजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ […]
(ABC-Sanchar) काठमाडौँ । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार (आज) फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको बताएका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम […]
ABC (क्राईमबिट) काठमाडौं । २ किलो ९६६ ग्राम अवैध लागूऔषध कोकिनसहित उक्त कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए०९२६७५१३ बाहक साउथ अफ्रिकन नागरिक ३० वर्षीया शेर्ली गामा, भारत बैङ्लोर किडाथी कर्नाटक ठेगाना भएका ३३ वर्षीय विजय सिंह र राहदानी नम्बर टिएइ २५५९८१ बाहक तान्जेनियाका […]