(ABC-Sanchar) पाल्पा । नगरपालिका १० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ […]
(समीर अली बेहना) बाँके । मानवतालाई जोगाउन नेपाल र भारतको वल्मा बीच मैत्रीपुर्ण सम्मेलन हुने भएको छ । अहले सुन्नत वल जमातको केन्द्रविन्दु रहेको दरगाहे आला हजरत बरैली शरीफमा भदौ १४ गते सम्मेलन हुने बताइएको छ । मरकजे अहले सुन्नत दरगाहे आला हजरत बरैली शरीफद्वारा आयोजना गरिएको सम्मेलनमा नेपाल र भारतको वल्माहरु बीच मानवता जोगाउन […]
(ABC-Sanchar) बाँके । अहिलेपनि कोरोनाको उच्च जोखिममा देखिएको छ । बाँके प्रशासनले २५ जना भन्दा बढी मानिस जम्मा हुन नहुने, भीडभाड गर्न नहुने यो भन्दा धेरै मानिस भएर गोष्ठि, सेमिनार गर्न नहुने भन्दै सूचना जारी समेत गरेको छ । बाँकेको नेपालगन्जमा अहिले पनि सरकारी लकडाउन कायमै छ । तर, शनिबार मात्रै नेपालगन्जमा भएको एक कार्यक्रममा […]
(ABC-Sanchar) काठमाडौं । प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीयतहलाई बुझाउने तयारी गरेको छ । सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७र०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो । वारुणयन्त्र संचालन तथा रेखदेख […]
(ABC-Sanchar) दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको २४ घन्टा बित्दा पनि घटनामा संलग्नहरू पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरूले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले संयुक्त रूपमा आज शनिबार दिउँसो १ बजेदेखि साढे १ […]
(सागर थापा) दाङ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ हजार १ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४० हजार ४ सय ८३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको […]
ABC (क्राईमबिट) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हराएका तथा चोरी भएका २० थान मोवाइल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्सा जिल्लाका विभिन्न स्थानबाट मोवाइल हराएको तथा चोरी भएको भन्ने निवेदका आधारमा अनुसन्धान गर्दा फेला परेका २० थान मोवाइल सम्बन्धित मोवाइल धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब […]
(एबिसि संचार ) दाङ । राप्ती अस्पताल विकास समिति तुलसीपुरले दोषीलाई कार्वाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहलाई सर्जन परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पताले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो । घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलगन दोषीलाई […]
(ABC-Sanchar) दाङ । राप्ती प्रादेशिक अस्पतालको मेसु डाक्टर बिनोद सिहंलाई कालोमोसो दल्ने एमाले भातृ संगठन अनेरास्ववियुका जिल्ला अध्यक्षको दाबी गर्दै आएका सर्जन परियारलाई नेकपा एमाले दाङले साधारण सदस्यता नरहने गरि कारबाही गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेर र सचिब मनोहर बुढाथोकिले एक प्रेस बिज्ञप्ति जारी गरेर अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको […]
(महेन्द्र सिंह) बाँके । राष्ट्रिय युवा संघ नेपाल बाँकेको अध्यक्ष तिलक वीर सुनार को अध्यक्षतामा बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिका स्तरिय राष्ट्रिय युवा संघ नेपाल सत्तरी सदस्यीय कमिटी धनबहादुर सुनार (सान बाबु) को अध्यक्षतामा गठन गरिएको छ। सुनार का अनुसार उक्त कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल बाँके का जिल्ला अध्यक्ष तिलक वीर सुनार,प्रमुख अतिथी – […]