१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

बाँके प्रहरीले तस्करहरुको मनोबल घटाउदै धमाधम अवैध सामाग्री ३ लाख बढीको पक्राउ

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी बाँकेले ठुलो परिमाणमा भारतबाट ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ। जिल्ला प्रहरी बाँकेबाट प्रसनि बिबेक अधिकारीसहित खटिएको टोलीले गएराती ९ बजे नेपालगन्ज १५ स्थित हड्डी चोक हुँदै बाबू गाउँ तर्फ ल्याउदै गरिएका ३ लाख रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। जिल्ला प्रहरी […]

  महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताए । भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा […]

ABC (क्राईमबिट) काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नं.०६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्ट संचालन गरी बस्ने अस्मिता राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रेष्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउने वयटरको काममा लगाई दिन्छु भनि उनले ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी निरीक्षक इन्सपेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न गठित समितिले छानविन प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव सुनिल खनाल नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । नवलपरासी पश्चिमस्थित ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत वाग्लेको साउन २५ मा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । भन्सार छलीको मोबाइल बोकेको […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका-३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र उक्त पसलमा काम […]

एबिसी संचार दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बुधबार देखि अस्पतालबाट नियमित स्वास्थ्य सेवा दिने भएको छ । गएको शनिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट बिनोद सिंहलाई सर्जन परियार सहितको ६ जनाको समुहले कार्यकक्ष मै कालोमोसो दले पछि अस्पतालले अत्यावसेक बाहेकका सबै सेवा बन्द गरेको थियो । अहिले दोषीहरुलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी […]

ABC (क्राईमबिट) दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद कुमार सिंहलाई मोसो दलेको अभियोगमा योजनाकार सहित मोसो लगाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा योजनाकार भनिएका सर्जन परियार, लगाउने मुख्य व्यक्ति दिलिप डाँगी र सहयोगी दिवस क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको […]

काठमाडौं । उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा […]

(सर्मिला बोगटी) धनगढी । सुदरपश्चिमको कञ्चानपुरमा लाखौं मुल्य बराबरको अबैध सामानहरु प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय देधारा , इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती , इलाका प्रहरी कार्यालय बेलडाडी र इलाका प्रहरी कार्यालय गुलारियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न वडा एरिया हरुबाट भारतबाट भन्सार छली ल्याएको मोटरसाइकलको पाटपुर्जा,साडी,सुट, पितल, तामा, र […]

दाङ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । परियार मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पक्राउ परे पछी […]

error: Content is protected !!