१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

समाचार

दाङ ट्राफिकले १ महिनामा २० लाख भन्दा धेरै राजश्व संकलन मापसे गर्ने धेरै कार्वाहीमा

  ABC (क्राईमबिट) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालु आर्थिक बर्ष २०७८/०७९ को पहिलो महिना साउनमा मात्र ३ हजार १ सय ५० सवारी साधन कारबाहीमा परेका छन भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार सवारी साधन कारबाहीबाट एक महिनामा २० लाख २७ हजार राजश्व संकलन भएको […]

(ABC-Sanchar) काठमाडौं । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल […]

(महेन्द्र सिंह                                                    भारतबाट ल्याउँदै गरेका साढे ९ लाख मूल्य बराबरको खसी बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति ११ बजेतिर खजुरा गाउँपालिका वडा […]

(महेन्द्र सिंह)  भारतबाट ल्याउँदै गरेका साढे ९ लाख मूल्य बराबरको खसी बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति ११ बजेतिर खजुरा गाउँपालिका वडा नं. ८ चमकदारपुरबाट ४४ वटा खसी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ का २० बर्षीय दीपक रानाले चलाएको भे १ क […]

(ABC-Sanchar) दाङ । बिजौरीमा विहीबार उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकि हेमन्तपुरले संयुक्त रुपमा आयोजना गरेको मास्क अभियानको हो । माइकिङ नहुँदासम्म पशलमा व्यवसाय गर्ने कसैले पनि मास्क लगाएको अवस्था देखिएन । केहिले लगाए पनि सहि तरिकाले नाक, मुख छोपिने गरी लगाएका थिएनन् । सामाजिक दुरी त आम नागरिकहरुलेनै बिर्सेको जस्तै […]

ABC (क्राईमबिट) दाङ । भारतबाट अबैध रुपमा भन्सार छलेको सामान पक्राउ गरेको छ । गढवा गाउपालिका ८ कोइलावास चार खम्वा स्थितबाट सामान पक्राउ गरेको हो । भारतबाट अबैध रुपमा भन्सार छलि गरी सामान ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र अस्थाई प्रहरी पोष्ट कालकाटेको सयुक्त प्रहरी टोलिले चेकजाचँ गर्ने क्रममा घडी […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले मोटर साईकल चोरी गर्ने गिरोहलाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.११ बस्ने वर्ष १८ को अनुप चन्द ,सोहि ठाउँ बस्ने बर्ष २० को सुन्दर मल्ल र वर्ष १८ को अम्मर बि.क रहेको डिएसपि खनालले बताए । दिउँसोको समयमा […]

(ABC क्राईमबिट) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले १६८.७५ क्विन्टल केराउ र साईकल थान-८ अन्दाजी बजार मुल्य रू. १६ लाख ९१ हजार ५सय बराबरको नियन्त्रणमा लिई रितपुर्वक बरामद गरेको छ । बरामद गरिएको केराउ, साइकल आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो। […]

ABC (क्राईमबिट) बिरगंज । छिमेकी देश भारतबाट अबैधरुपमा ल्याइरहेको चाँदीका गहनासहित बाराको प्रसौनी गाउँपालिका ६ का नागेन्द्र साह सोनारलाई प्रहरील पक्राउ गरेको हो । रक्सौलबाट पैदलै आइरहेका सोनारलाई शंकराचार्य गेटमा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका […]

ABC क्राईमबिट) काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्यममार्फत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले […]

error: Content is protected !!