ABC (क्राईमबिट) काठमाडौं । नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो […]
(ABC-Sanchar) काठमाडौँ । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पारेको […]
(ABC-Sanchar) दाङ । तत्कालीन नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपालको नया राजनीतिक दल नेकपा (एकीकृत समाजबादी ) पार्टीको युवा संघ दाङको बिस्तारित बैठक आज घोराहिमा सम्पन्न भएको छ।स्थानिय नेताहरुको सहभागीता सहित भव्यरुपमा कार्यक्रम समपन्न भएको (एकीकृत समाजबादी ) पार्टीको महिला नेतृ निर्मला बिकले जानकारी दिनुभएको छ। युवा संघ अध्यक्ष प्रेम बुढा मगरको अध्यक्षतामा भएको […]
ABC (क्राईमबिट) बिरगंज । २०७० जेठ २६ गतेदेखि फरार पर्साको साविक मिर्जापुर गा.वि.स वडा नम्बर ९ र हालको परिवर्तित छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी ५१ वर्षीय रामेश्वर महतोलाई छिपहरमाई गाउँपालिका वडा नम्बर ५ इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । आफ्नै घरमा रहेको शौचालय पछाडी परालमा छोपी लुकाई छिपाई राखेको […]
(ABC-Sanchar) बिरगंज । स्पर्श मल्टिस्पेशलिटी हस्पिटलकाे आयोजनामा भएको रक्तदान कार्यक्रममा २ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए । आज शनिबार बिरगंजको बिरगंज वडा-१४ मा भएको रक्तदान कार्यक्रममा निकिशा पान्डे, उमेश कुशवाहा,सैलेश चौरसिया,डा.घनश्याम यादव,डा.बस्रुदिना,बलिस्तर पटेल लगायतकाले रक्तदान गरेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटलका प्रशासन शाखाका रुपक पटेलले प्रहार डेलिलाई बताउनु भयो। सो रक्तदान कार्यक्रममा प्रमुख अतिथी डा.महेश्वर […]
(ABC-Sanchar) बिरगंज । सयौं वर्ष देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन बिरगंज घडीअर्वा अशोक वाटीका टोल स्थित बौधि माईको मन्दिरमा पुजा अर्चना मेला लाग्ने चलन चल्दै आएको छ । जसमा हजारौं भक्तजनहरु आफ्नो भाकल (मनोकामना) पूरा भएकोमा उक्त मन्दिरमा नालियल ,खसीबोका ,हाँस, खुकुरा को बलि चढाउदै आएका छन। आज उक्त मन्दिरमा हजारौं भक्तजनहरु को घुइचो […]
(ABC-Sanchar) सल्यान । कालिमाटी गाउँपालिका वडा नम्बर ५ काल्चेमा गएकाे असार महिनामा आएका राउटे समुदाय शुक्रबार फेरि सुर्खेत फर्किएका हुन् । याे जातीमा बुधबार ७ वर्षीया एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत फिर्ता भएकाे राउटे वस्तीमा खटिएका सामाजिक सेवा केन्द्र (साेसेक) दैलेख जाेडी शिक्षक लालबहादुर खत्रीले लेकाली अनलाइनलाइ बताए । उनकाअनुसार सल्यान र सुर्खेतकाे सिमान […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका एआईजीहरूको सरुवा एक महिना बढी भइसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा एआईजीहरूको सरुवा कार्यान्वयन हुन नसकेको हो । गएको असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरूको सरुवा गरेको थियो । जसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रमुख एआईजी हरिबहादुर […]
(ABC-Sanchar) रुकुम पूर्व । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ । जिल्लास्थित सबै आइसोलेशनमा […]
(ABC-Sanchar) काठमाडौं । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) झण्डै दुई वर्ष अघिदेखि नै कारागारमा छैनन् । कारागार जस्तो संवेदनशिल ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र […]