१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

स्वरोजगारमूलकका साना छापखाना माध्यमहरु सङ्कटमा पर्दै

(ABC-Sanchar) काठमाडौं । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त अध्ययन प्रतिवेदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं राहत प्याकेजको अभाव रहेको उल्लेख छ । सञ्जालले साना एवं […]

(ABC-Sanchar) दाङ । रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्। बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्। बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक […]

(ABC-Sanchar) काठमाडौं । ट्याक्सी,मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए । यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका […]

(ABC-Sanchar) काठमाडौं । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । ​चलचित्रहरू, […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]

(सर्मिला बोगटी) धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-९ गौरीकटानस्थित सीमा ईलाकाबाट बिहिबार सशस्त्र प्रहरीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

ABC (क्राईमबिट) कञ्चनपुर । सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट रु चार लाख मूल्य बराबरको भारत तस्करी हुनलागेको रुद्राक्षमाला आज बरामद गरेको छ। बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो। […]

ABC (क्राईमबिट) बिर्तामोड । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित तीन पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चार आलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय,दाङ जनप्रतिनिधि, स्थानीय निकाय, सामाजिक संघ/संस्थासँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । सामाजिक कार्य तथा जनचेतना अभिबृद्धि अभियान अन्तर्गत सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले भदाै ४ गते जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक कार्यालय दाङ र घोराही उप-महानगरपालिका वडा नं.१० सँगको सहकार्यमा […]

(ABC-Sanchar) बाँके । नेपालगञ्ज मुस्लिम युवाहरुद्वारा भेरी अञ्चल अस्पतालमा रहेको सुत्केरी महिलाहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । मोहरर्मको अवसरमा सुत्केरी महिलाहरुलाई फलफूल , पानी, बिस्कुट र मेवाहरु वितरण गरि इमामे हुसैन रजिअल्लाह हु तआला अन्हुको युवाहरुले याद मनाएका छन् । मुस्लिम युवा आसिफ अन्सारीले बताए कि हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु दीने […]

error: Content is protected !!