(ABC-Sanchar) काठमाडौं । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ । दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय […]
(ABC-Sanchar) काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि […]
(ABC-Sanchar) काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै […]
(तेज ओलि) दाङ : नेकपा माओवादी केन्द्रको युवा संगठन योग कम्युनिष्ट लिग ( वाइसिएल ) तुलसीपुर ९ को अध्यक्षमा तिलक बहादुर डाँगी चयन भएका छन् भने सोमबार भएको संगठनको भेलाले डाँगीको अध्यक्षतामा ३५ सदस्यीय र वडा कमिटी गठन गरेको छ भने माओवादी केन्द्र दाङका जिल्ला कमिटी सदस्य यज्ञबहादुर केसीको प्रमुख आतिथ्य एवं वाइसिएल दाङका उपाध्यक्ष […]
ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी प्रहरी कार्यालय दाङले करिब ३ लाख बराबरका ९ वटा खसी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका १ बनबारे बस्ने ५३ वर्षीय भोजमान बुढामगर र सोही ठाउँका २४ वर्षीय विजय बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताएका छन । उनीहरूलाई […]
(सागर थापा/महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने मोटरसाइकल सवारी साधनमाथि धमाधम कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले बताए । बाँके ट्राफिक प्रमुख […]
(ABC-Sanchar) दाङ । घोराही १९ राम्चे स्थित कोइलाखानीमा पुरिएर मृत्यू भएका मोहनलाल कामीका परिवारलाई सहयोग रकम हन्तान्तरण गरिएको छ । मृतकका श्रीमती ३२ बर्षकी शान्ति कामीलाई घोराहीमा सहयोग रकम हस्तान्तरण गरिएको हो । कोइलाखानीमा पुरिएर मृत्यू भएको समाचार सञ्चार माध्यममा प्रकाशन प्रसारण भएपछि सहयोग रकम जुट्न थालेको थियो । कामीको गत फागुन १० गते कोइला […]
(महेन्द्र सिंह) बाँके। नेपालगन्ज १५ पिप्रहवाबाट अवैधरुपमा चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका सामानहरु लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुुर शाही नेतृत्वको टोलीले १ लाख ४२ हजार मूल्य बराबरको सामानहरु पक्राउ गरेको गरेको छ । समानहरु…छुर्पी ७० किलो, […]
(समीर अली बेहना) बाँके । भारतीय स्वतन्त्रता दिवसको अवसरमा मरकजे अहले सुन्नत दरगाहे आला हजरतद्वारा स्थापना गरिएको जामिया मञ्जरे ईस्लाम बरेली शरीफद्वारा सुभकामना सहितको ध्वजा फहराउने कार्यक्रम सम्पन्न गरिएको छ । जामिया मञ्जरे ईस्लाम एउटा शैक्षिक संस्था रहेकोले यस विद्यालयमा नेपालबाट समेत विद्यार्थीहरु अध्ययन गर्न विद्यालयमा भर्ना लिने गरेको छन् । मञ्जरे ईस्लाम बरेली शरीफद्वारा […]
(ABC-Sanchar) दाङ । लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैया स्थित गौशालामा पसेको चितुवालाई उद्दार गरिएको छ । शनिवार बिहान तीन बजेतिर गाईको बाच्छालाई आक्रमण गर्दै गरेको समयमा मन्दिरका पुजारीले होहल्ला गरेपछी भाग्ने क्रममा खाना पकाउने भान्सा कोठामा चितुवा छिरेको थियो । चारैतिर काँडेतार र पक्की पर्खाल लगाएको कारण झुक्किएर भाग्दा पुजारीले खाना बनाउने भान्सा […]