१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

समाचार

पहिलो महिला बागमती प्रदेशको मुख्यमन्त्री बनिन अष्टलक्ष्मी शाक्य

(ABC-Sanchar) काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा एमाले संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उहाँ मुख्यमन्त्री बन्न सफल हुनुभएको हो । नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा […]

ABC (क्राईमबिट) सर्लाही । सशस्त्र प्रहरीले सोमवार साँझ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध लिएर भारत तर्फबाट नेपाल आउँदै गर्दा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने धनकौल गाउँपालिका वडा नं. ३ का २६ वर्षीय जयकिशोर सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिएका छन् । ना.१ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलमा […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज ६ फुलटेक्राका निवासी फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपाल बैंक अगाडी पार्किङ गरेको अबस्थामा चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिनु भएको थियो । उजुरीपछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास गर्दा नापि कार्यालय नजिकै गएको २९ गते साँझ […]

ABC (क्राईमबिट) दाङ । सर्वोच्च अदालतले २०७५ माघको २९ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसता भै फरार रहेका घोराही उपमहानगरपालिका १४ रतनपुर झिगौरा निवासी ५० वर्षिय रामबहादुर चौधरीलाई मंगलबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । घोराहीमा लुकिछिपी बसीरहेको अवस्थामा फेला […]

(ABC-Sanchar) दाङ । १६ सय धरौटी बुझाउन नसकेकर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गबाङले जानकारी दिनुभएको छ । गएको साउन २५ गते सार्वजनिक शान्ति विरुद्धको कसुर […]

(महेन्द्र सिंह) बाँके । कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस सम्वन्धी जनतालाई सचेतना फैलाउने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सिकाउने उद्देयले विभिन्न संघ सस्थाहरुको सहकार्यमा कोहलपुरमा कार्यक्रम गरिएको हो । रेरी बाँके, जेसीज कोहलपुर÷जुनियर,मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजन तथा करितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग […]

(ABC-Sanchar) काठमाडौं । केपी शर्मा ओली पक्षीय युवासंघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ। मंगलवार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको बिरोध प्रदर्शन गरेको हो। युवासंघ नेपालले नेकपा एमाले जिन्दवाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्‍याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ। भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र रु १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आज एक विज्ञप्तिमार्फत विधि […]

(महेन्द्र सिंह) बाँके। नेपालगन्ज १३ बाट भन्सार चौरी पैठारी गरी ल्याइएको ५ हजार ५ सय वटा चल्लासहित ७ जना पक्राउ परेका हुन । ७ वटा साईकलमा ७ जनाले ती चल्ला नेपाल भित्राएका थिए । बाँके प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले चेकजाँचको क्रममा वेवारिसे अवस्थामा रहेको बाघको मूर्ति सुन जस्तो करलको फेला परेको छ । पछिल्लो समय यता तस्कारीको सामान बरामद गर्दै आएको जमुनाह प्रहरीले बेवारिसे अवस्थामा भन्सार नजिकबाट बाघको मूर्ति फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १५ बाट बाघको मूर्ति वेवारिसे फेला […]

error: Content is protected !!