०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी राजेन्द्रप्रसाद भट्टद्वारा जिल्ला प्रहरी प्युठानको निरीक्षण,

प्युठान । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टद्वारा निरीक्षण भ्रमणको शिलशिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र विद्युतिय (Virtual) माध्यमबाट जोडिनु भएका मातहत प्रहरी कर्मचारीहरुलाई समेत प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने ।   […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

काठमाडौँ । कुलेश्वरबाट ८२ हजार ९ सय क्याप्सुल ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार राति भारतीय गाडीमा ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । भारतीय नम्बर यूपी–७८ सिबी ९८३५ नम्बरको कारमा खाली सिलिन्डर भित्र लुकाएर ल्याएको लागुऔषध बरामद गर्न काठमाडौँका एसएसपी विश्व अधिकारी आफैँ घटनास्थलमा पुगेका […]

दाङ । जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी युनिटमा जेठ महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ३७ वटा उजुरी परेका हुन् । प्रहरीमा दर्ता भएका मुद्दामध्ये ४३ वटा फस्र्योट भएका छन् भने सात वटा मुद्दा बाँकी रहेका छन् । उक्त मुद्दामा एक सय एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीमा दर्ता […]

काठमाडौं । इजरायल तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स -आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी  आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो। भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ। तेल अभिभ र जेरुसेलममा भएको […]

हेटौंडा । मकवानपुर राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा […]

इलाम । सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ […]

  काठमाडौं । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहनुका साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, […]

मेष-आज साथीहरूसँग भेटघाट र कुराकानीले मन खुसी बनाउनेछ। नयाँ योजना अघि बढाउन सकिनेछ। तर निर्णय लिनुभन्दा पहिले सोच–विचार गर्नु राम्रो हुनेछ। वृष-आर्थिक पक्ष राम्रो रहने छ। काममा सफलता र मान–प्रतिष्ठा बढ्नेछ। परिवारसँग समय बिताउन अवसर मिल्नेछ। स्वास्थ्यमा पनि ध्यान दिनु उपयुक्त हुन्छ। मिथुन-तपाईंको ऊर्जा उच्च रहनेछ। नयाँ ज्ञान प्राप्त गर्ने चाहना बढ्नेछ। यात्रा गर्ने योजना […]

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो। निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

error: Content is protected !!