दाङ । तुल्सीपुर अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ । यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो ।चालु अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही नियमित […]
जनकपुर । नेपाल सरकार गृह मन्त्रालय बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समुह तर्फ प्रहरी नायब महानिरीक्षक डिआईजी पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीपदमा बढुवा सिफारिस भई जान लाग्नु भएका मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीलाई मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुबाट बिदाई गरिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको बिदाइ गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकमा शुक्रबार आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगाल र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ३० वर्षे सेवा अवधि पूरा गरेका डीआईजी धौवजीलाई बिदाइ गरेका हुन् । डीआईजी धौवजी ३० […]
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले […]
काठमाडौं । केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ । इरानमा इजरायलसँगको १२ दिने युद्धका क्रममा कण्डमको बिक्री २६ प्रतिशतले वृद्धि भएको छ। सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उल्लेखनीय उछाल आएको थियो। रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि […]
काठमाडौं । अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो। फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ। भूकम्प मिन्दानाओ क्षेत्रको डावाओ ओरिएन्टल प्रान्तको मनाय टाउन नजिकैको समुद्री क्षेत्रमा १० किलोमिटर (६ माइल) गहिराइमा गएको […]
काठमाडौं । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन […]
काठमाडौं । जेनजी आन्दोलनका हिंसात्मक गतिविधिबीच कार्यालय जोगाउन ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार संगीता अधिकारीलाई दाङ जिल्ला अदालतले विशेष सम्मान गरेको छ । बिहीबार अदालत परिसरमा आयोजित समारोहमा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । अदालतका अनुसार अधिकारीले “कर्तव्यनिष्ठा, अदम्य साहस र कार्यालय जोगाउने असाधारण योगदान”का […]
रुपन्देही । भैरहवा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण कार्यक्रममा पाल्नु भई कार्यालयको निरीक्षण पश्चात प्रहरीको काम कारवाही सम्बन्धमा जानकारी लिनुभएको आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिनुभएको छ ।
पर्सा । वीरगन्ज महानगरपालिका १० मा टिकटक प्रयोग गरी विदेशी नागरिकहरूलाई लक्षित गर्दै ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएको खुलासा भएको छ। स्थानीय स्रोतहरूका अनुसार, उक्त गिरोहले सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिरहेको छ। गिरोहका सदस्यहरू आफूलाई वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय व्यापार वा अनलाइन कारोबारसँग जोडिएको देखाउँदै पीडितहरूलाई “coin” पठाइदिने, […]