१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच थियानजिनमा भेटवार्ता,

शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए । उनीसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ ।

दाङ । राप्ती गाउँपालिका ८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अबस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन्। उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै दाङ आए’,उनले भने ‘वडाअध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।’ कार्यपालिकाबाट अनुमति नलिएको भएपनि जानकारी गराएर […]

  काठमाडौं । १• भान्सा कोठा छोरी मान्छेहरुको लागि मात्रै होईन। छोरा मान्छेले पनि भान्सामा गएर चुलो बालेर खाना वा नास्ता बनाउन सिक्नुपर्छ। घरका आमा दिदीबहिनीले नभ्याउँदा आफै भान्सामा गएर खाना बानाउँन सक्नुपर्छ। २• छोरी मान्छेलाई इज्जत गर्न सिक्नु पर्छ किनकि उनीहरु पनि छोरा मान्छे बराबर हुन। उनिहरुले भनेका बोलेका कुराहरु ध्यान दिएर सुन्ने र […]

बाँके । बर्दीमै आफ्नो जागिरप्रति असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि नेपाल प्रहरीका एक जवान माधवप्रसाद भुगाईमाथि ​कारबाही हुने भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत भुगाईले टिकटकमा ३७ सेकेन्डको भिडिओ बनाई सरुवा-बढुवालाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन् । केहीले उनको अभिव्यक्तिको प्रशंसा […]

  काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका […]

काठमाडौं । तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष आजको दिन निर्णय लिन हतार नगर्नुहोस्। आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक तनाव कम गर्न योग र ध्यान उपयोगी हुन्छ। वृषभ गोचरको प्रभावले आर्थिक लाभ, नयाँ अवसर र प्रतिष्ठा प्राप्त हुने योग छ। घर परिवारमा सुख र आत्मीयता बढ्नेछ। मिथुन व्यावसायिक क्षेत्रमा सफलता र […]

काठमाडौं । एआईजी शर्मा आइतबार ५६ वर्ष पुग्छन् । शनिबार बिदा भएका कारण उनलाई आजै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पोखरेल २०५२ कात्तिक २७ गते इन्स्पेक्टर भर्ना भएका थिए । उनीसँगै इन्स्पेक्टर दर्जाको नियुक्तिपत्र प्राप्त गरेका चन्द्रकुबेर खापुङ शुक्रबार आइजीपी नियुक्त हुने निर्णय भएको […]

दिपायल । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र, दिपायल डोटीको अनुगमन तथा निरीक्षण गर्नुभयो । उक्त निरीक्षणको क्रममा उहाँले तालिममा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधि, भौतिक पूर्वाधार, उपलब्ध स्रोत–साधन तथा तालिमको प्रभावकारिताबारे जानकारी लिनुका साथै तालिमलाई अझ प्रभावकारी, व्यावसायिक र अनुशासित बनाउन आवश्यक निर्देशन दिनुभएको सुदृढर पश्चिम् […]

काठमाडौं । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन्। उनले यसअघि पटक-पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि […]

error: Content is protected !!