(ABC-Sanchar) काठमाडौं । विसं २०६९ मा सडक कामदारको आठ लाख ५१ हजार ५०० रूयैयाँ ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो। कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ। २०७३ मा जिल्ला अदालत भोजपुरले […]
(ABC-Sanchar) काठमाडौं । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उक्त बैठकमा प्याब्सन, […]
ABC (क्राईमबिट) काठमाडौं । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको सरुवा बढुवामा आर्थिक अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आइतबार प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयले एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा बढुवामा आर्थिक अनियमितता नभएको स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल […]
(सागर थापा) दाङ । नागरिक सरकार केन्द्र प्रा.लि रुपन्देही बुटवल आयोजक रहेको नागरिक स्वरोजगार केन्द्र प्रा,ली, सस्थाको सयोजक सुजाता पुन र प्रशिक्षक रीता भण्डारी र पबित्रा भण्डारी लगएत सहभागीतामा । सह-आयोजक बिकास नगर टोल बिकास सस्था घोराहीको आयोजनामा टोल बिकासको भवनमा तालिम दिएकोको थियो । टोल बिकास अध्यक्ष बेचन वलीले जानकारी दिए । नि:शुल्क तालिममा […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् । सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा हत्तपत्त काज सरुवा हुँदैन । तर, गृहमन्त्रीले नै निर्देशन दिएपछि भने सरुवा नहुने कुरा भएन । सोमबार गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा एक इन्सपेक्टरको एकल काज सरुवा भएको छ । खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा गरिएको हो । सामान्यतया बिओपीका इन्चार्जहरुको एकैपटक सरुवा हुने […]
ABC (क्राईमबिट) नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित परासी – नारायण चोक हुलाकी सडक खण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकेर चेकजाँच […]
(ABC-Sanchar) काठमाडौं । श्रमजीवी पत्रकारलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य केही सञ्चार गृहहरूले गर्दै आएकोमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ। कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा रोक्ने र सेवाबाट निष्कासन गर्ने कार्य नियम, कानुन विपरीत भएकाले यस्तो कार्य नगर्न/नगराउन काउन्सिलले सम्बन्धित मिडियाहरूलाई आग्रह गरेको हो। काउन्सिल अन्र्तगतको श्रमजीवी पत्रकार […]
(ABC-Sanchar) दाङ । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् । राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदी सहित २५ जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको थियोे । तर सोमवार सुवेदी आफै दाङ […]