(ABC-Sanchar) पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ कस्केरीस्थित हाइमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय कुलबहादुर बिकलगायत पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कुसहित फेला पारी […]
(महेन्द्र सिंह) बर्दिया । तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सिमामा निगरानी बढाएको छ । भारतबाट अबैध रुपमा नेपाल तर्फ र नेपालबाट भारत तर्फ हुने तस्करी रोक्न सशस्त्र प्रहरीले चासो देखाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपीबाट खटिएका प्रहरी टोलीले ५० लिटर डिजल मुल्य रु ५४ हजार ७ सय ५० बराबरको […]
(ABC-Sanchar) काठमाडौं । राजधानीमा गुणस्तरहिन पिउने पानीको विगविगी बढेको छ । उपभोक्ताहरूको घर, अफिस, होटल तथा रेष्टुरेन्टमा पुग्ने अधिकांश ब्राण्डका पिउने पानीहरु गुणस्तरहिन रहने गरेको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कका आधारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरु गुणस्तरहिन देखिएकोमा सो मध्येबाट पनि सबैभन्दा बढी गुणस्तरहिनता प्रशोधित पिउने पानीमा देखिएको खाद्य […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ खेमराज खनाल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले खनाललाई बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड रसर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको परिसरका एक प्रहरी अधिकारीले पुष्टि […]
ABC (क्राईमबिट) काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा साउन १८ गते आयोजित एक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरे। नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव […]
(ABC-Sanchar) दाङ । दाङमा प्रहरीहरुमा मोटोपनको समस्या देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक व्यायम र दैनिक कसरतमा जोड दिएको छ । दाङ प्रहरी प्रमुखका रुपमा आएको भोलीपल्टबाट एसपी सुरेश काफ्लेले शारीरिक रूपमा मोटा देखिने प्रहरीकै माथिल्लो तहका सुरक्षा अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरू गरेका हुन । आफू जिल्ला आएको भोलिपल्टदेखि नै बिहान दैनिक […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन । प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने […]
(ABC-Sanchar) काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनीतिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल […]
(सागर थापा) दाङ । नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये सइबाट इन्सेपेक्टर ५ जना नेपाल प्रहरीका अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । लुम्बिनी प्रदेश डिआइजी मुकुन्द अर्यालले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा आइतबार आयोजित एक कार्यक्रमको समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको २०७८ […]
(महेन्द्र सिंह) बाँके । प्रहरीले अबैध भन्सार छलेर भित्र्याउदै गरेको कपडा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेबाट खटिएको टोलिले शनिबार विहान पुष्पलाल चोक नजिकै सो कपडा फेला पारेको जनाएको छ । करिव १ लाख ६ हजार ६ सय बराबरको बेवारिसे अवस्थामा रहेको कुर्ता सुरुवाल लगायतका विभिन्न लत्ता कपडाहरु पुष्पलालचोकमा फेला पारेको […]