१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

४१ राजनीतिक दलको निर्वाचन आयोगद्वारा दर्ता खारेज

(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दलको दर्ता खारेज गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई […]

ABC (क्राईमबिट) काठमाडौं । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । […]

(ABC-Sanchar) काठमाडौं । कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् । घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले बताए । कलाकार संघकाे एक टाेली मंगलबार उनकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत […]

(ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियन अनुशासन विभागले प्रेस युनियन दाङलाई कारबाही फिर्ता लिन निर्देशन दिएको छ । युनियनलाई सोझै कारबाही गर्ने अधिकार नभएको भन्दै विभागले कारबाही फिर्ता लिएर तिनै जनालाई संगठनको काममा लगाउन निर्देशन दिएको हो । प्रेस युनियन दाङका सहसचिव शर्मीला डिसी, सदस्यहरु सपना बोहरा र प्रिया स्मृती गजमेरलाई नेपाल पत्रकार महासंघ दाङको […]

m (ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियन अनुशासन विभागले प्रेस युनियन दाङलाई कारबाही फिर्ता लिन निर्देशन दिएको छ । युनियनलाई सोझै कारबाही गर्ने अधिकार नभएको भन्दै विभागले कारबाही फिर्ता लिएर तिनै जनालाई संगठनको काममा लगाउन निर्देशन दिएको हो । प्रेस युनियन दाङका सहसचिव शर्मीला डिसी, सदस्यहरु सपना बोहरा र प्रिया स्मृती गजमेरलाई नेपाल पत्रकार महासंघ […]

(ABC-Sanchar) दाङ । घोराही निर्माण व्यवसायीले घोराहीमा सडक र नाला निर्माण गर्ने क्रममा काम सुरु गरि माटो तथा ढुंगा लामो समय सम्म नउठाएपछि स्थानिय प्रशासनको रोहबरमा उठाईएको छ । धारपानी पाण्डबेश्वरी मन्दिर व्यवस्थापन समिति सदस्य सन्जय आचार्यले प्रमुख जिल्ला अधिकारी बिकास प्रेमी रामबहादुर कुरुम्बाङ सँगको समन्वयमा व्यक्तिगत खर्च गरेर सडक छेउमा थुपारिएका माटो र ढुंगाहरु […]

(ABC-Sanchar) काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ । प्रतिलिटर १२८ रुपियाँ पुगेको पेट्रोलको मूल्य कम्तीमा १४० सम्म पुग्ने अनुमान […]

ABC (क्राईमबिट) अर्घाखाँची । सन्धिर्खक नगरपालिकामा ११ दिनमा ४ पसल तोडफोड गरी सोमान चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ जना नावालक हुन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार साउन ३ गते सन्धिर्खक नगरपालिका वडा नं। ११ जोगिमारे बस्ने राज कुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप […]

(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । लुम्‍बिनीमा यसअघि पनि विपक्षीले मुख्‍यमन्‍त्री पोखरेलविरुद्ध अविश्वास प्रस्‍ताव दर्ता गराएको थियो । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास […]

ABC (क्राईमबिट) पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका २ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई जिल्ला […]

error: Content is protected !!