१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

पुर्व युबराज पारसको छोरी कृर्तिकाले गरेको ट्वीट बन्यो भाइरल,के लेखेकी थिईन् ?

(ABC-Sanchar) काठमाडौं । बेलबेला विवादमा तानिरहने पूर्वयुवराज पारस शाह फेरि एकपटक फेरी चर्चामा आए। उनले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे रै छोडे। जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए। र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए। यो विषयमा पारसकी […]

ABC (क्राईमबिट) इटहरी । नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निकालेर साे जानकारी दिएकाे हाे । सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएकाे सूचनामा उल्लेख छ । आर्मोर्ड पर्सनल क्यारियर र माइन […]

(महेन्द्र सिंह) बर्दिया । प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले गत आर्थिक […]

(सागर थापा) दाङ । घोराही लमही सडक खण्डको मसोट खोलाको पुलमा टिप्पर अनियन्त्रित भएर दुर्घटना हुदा ५ घण्टा सडक अवरुद्ध भएको हो । चुनढुंगा बोकेर घोराहीबाट लमहीतर्फ गैरहेको टिप्पर अनियन्त्रित हुदा लमही–घोराही सडक खण्ड गएराति ६ बजेदेखी ९ बजेसम्म अवरुद्ध भएको थियो । सम्राट सिमेन्ट उद्योगका लागी चुनढुंगा बोक्ने प्रदेश नंम्वर २०३,००१ ख ४१५८ नंम्वरको […]

(दिपेन्द्र थापा क्षेत्री) सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक ७९ क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । आयात हुने फलफूल र तरकारी मध्ये लुम्बिनी प्रदेशबाट १३ टन चार क्विन्टल, भारतबाट ५६ टन ६ क्विन्टल र चीनबाट ९ क्विन्टल फलफूल दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ […]

(ABC-Sanchar) काठमाडौं । साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । त्यसैगरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । तीन जना सचिवले आज सरुवाको पत्र बुझ्दैछन् । सरकार परिवर्तनसँगै ठुलै सङ्ख्यामा सचिवको सरुवा गर्ने तयारी […]

(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै मात्र सरुवा भएर बाँके जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन । उनले बाँके जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य […]

ABC-Sanchar काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ। बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए। तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उनले जानकारी […]

  ABC (क्राईमबिट) दाङ । दाङ प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा बावु पक्राउ परेका छन् । तुलसीपुरबाट बजार नजिकै घर भाडामा बस्दै आएका ३५ बर्षका आरोपीले रक्सीको नसामा १२ बर्षकी छोरीलाई बलातकार गरेको पिडित परिवारले जानकारी दिएको छ । प्रहरीले बाबुलाई पक्राउ गरिसकेको छ । आरोपीले शनिवार दिउँसो ३ बजे घरमै बलात्कागर गरेका […]

(सर्मिला बोगटी) धनगढी । कंचनपुरमा २५ हजार मूल्य बराबरको अवैध माछा र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। पुनर्वास नगरपालिका १० विकास बस्तीस्थित बीओपी दोदाले शुक्रबार राति नियन्त्रणमा लिएको अवैध ब्रोइलर कुखुरा र माछा नष्ट गरेको प्रहरीले जनाएको छ। ६५ केजी कुखुरा र २० केजी माछा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। माछा र कुखुरा करिब […]

error: Content is protected !!