१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

इप्रका कोहलपुर डिएसपी खनालको पहलमा हराएको महिला सकुसल फेला पारी आफन्तको जिम्मा

(सागर थापा) कोहलपुर । बाँके राप्ती सोनारी गाउँपालिका २ माथेवास बस्ने गोकुला खत्रीको छोरी अबिवाहित बर्ष २५ की भिमा खत्रीलाई अपरिचित पुरुष ब्यक्तीले नं. नखुलेको मोटरसाइकलमा बसाली लिएको भनी ऐ. ११:४५ बजेको समयमा जानकारी भए पश्चात प्रहरी चौकी अगैयाको सि.सि.टि.भी. हेर्दा निज महिलाले सेतो भेष्ट,अलादिन हाप पाईन्ट लगाएकी मोटरसाइकलमा घाँस सहित चढेको अवस्थामा ऐ. ५:३८ […]

ABC (क्राईमबिट) कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ । प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं.५ का १९ बर्षीय बिमल बिटालुलाई दाङ देउखुरी जिल्ला अदालतले गत बर्ष माघ २० गते एक बर्ष ६ महिना कैद फैसला सुनाएको थियो । जिल्ला प्रहरी दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले त्यसपछि फरार रहँदै आएका बिटालुलाई मंगलबार बेलुका साढे ५ बजे घोराहीबाटै पक्राउ गरिएको जानकारी दिए । […]

(सागर थापा) बर्दिया । भारतबाट भन्सार छली गरि ल्याएको सामानसहित २ जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं. ६ बस्ने शारदा थारु र दिपा थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुसँग आएकी एक महिला भने सामान छाडेर भागेकी छन् । उनीहरुले साइकलमा किराना, […]

(ABC-Sanchar) काठमाडौं । युट्युबे भएपछि जे गर्न पनि पाइन्छ पैसाको लागि? अरुको व्यक्तिगत गोपनीयताको ख़्याल गर्नु पर्दैन? मान्छेले गल्ती गर्छ र त्यस बापत् सजाय पनि पाउँछ तर यी युटुयुबेहरु आफै न्यायधिस, प्रहरी, अनुसंधान अधिकृत हुँदै सामाजिक संजालमा राख्नै नहुने अरुको व्यक्तिगत कुराहरु राखिरहेका छन्। यी बच्चाहरुले अहिले गल्ती गरे पनि पछि यही समाजमा बाच्न पर्दैन? […]

(ABC-Sanchar) दाङ । डिभिजन वन कार्यालय घोराहीले एक बर्षको अवधिमा नियन्त्रणमा लिएको छ । कार्यालयले गत बर्षको साउन महिनादेखि असारसम्म जिल्लाका विभिन्न स्थानबाट ६ सय ६७.८८ घनफिट काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । कार्यालयले जिल्लाका १६ स्थानबाट उक्त अवैध रुपमा कटान गरिएको काठ नियन्त्रणमा लिएको हो । उक्त काठ चोरी तथा […]

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।   साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका ५ धर्ना बस्ने ४८ वर्षीय निम बहादुर सार्की रहेका छन् । २०७७ माघ २० मा गौबध मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गरेर सार्कीलाई १ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसला पछि फरार रहेका सार्कीलाई सोमबार दिउँसो लुकिछिपी बसेको अवस्थामा फेलापारी प्रहरीले […]

(ABC-Sanchar) काठमाडौं । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो ।   सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार […]

(ABC-Sanchar) काठमाडौं । ट्रायल पास गरेका ४ लाख ५५ हजार, अनलाइन फर्म भरेर ट्रायलको पालो पर्खेर बसेका ४ लाख २५ हजार र नवीकरण गर्ने १ लाख ४५ हजार स्मार्ट लाइसेन्सको पर्खाइमा – विभागसँग ३० हजार लाइसेन्स मात्रै स्टक – १४ लाख कार्डको डेलिभरी अर्डर यही साता दिने तयारी – भारतीय र फ्रान्सेली कम्पनीको टकराबले लाइसेन्स […]

error: Content is protected !!