(ABC-Sanchar) काठमाडौं । साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए । भोलि बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले यस विषयमा निर्णय लिने बताए । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे […]
(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफु दाङ बस्दासम्म शाषक नभई जनताको सेवक भएर काम गर्ने बताएका छन् । रिर्पोटस क्लवल तुलसीपुरले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कसैको लोभ लालचमा परेर काम नगर्ने बताए । दाङको समृद्धी सुशासन र विकासका लागि आफु प्रतिवद्ध भएर काम गर्ने […]
(ABC-Sanchar) काठमाडौँ । यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बुधवार उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्नेलगायतका कसुरमा चालकमाथि कारबाही गरिएको महाशाखाले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा कार्यान्वयनमा रोक लगाइएको छ । असार २४ मा ओली नेतृत्वको सरकारले गरेको सरुवा शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन नगर्न निर्देशन दिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी महानिरीक्षकलाई सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्ले ४ […]
(ABC-Sanchar) दार्चुला । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका दार्चुलाका १ जना व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार विसं २०५२ देखि २०६३ सम्म दार्चुलाबाट २० जना […]
ABC (क्राईमबिट) दाङ । पछिल्लो समय टिप्परहरुको जिल्लाले परिचित हुँदै गएको छ । पहाडी क्षेत्रबाट सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानीका लागि प्रयोग गरिने हजारौँ टिप्पर जिल्लामा संचालनमा आएसँगै सार्वजनिक सवारीभन्दा टिप्परको बिगबिगी छ । नियम विपरित भारवहनको दोब्बर बढी चुनढुंगा बोक्ने, तीव्रगतिमा सवारी कुदाउने, ट्राफिक नियम पालना नगर्ने जस्ता समस्या बारम्बार देखिने गरेको छ । […]
(ABC-Sanchar) दाङ । प्रहरीले मंगलबार दाङ जिल्लाको विभिन्न ठाँउहरुबाट नदिजन्य पदार्थ मापदण्ड भन्दा बढी लोड गरेको ११७ वटा टिप्परलाई नियन्त्रणमा लिएको थियो । सबै टिप्परलाई जनही एक हजार पाँचसय रुपैँयाका दरले जरिवाना गरि छोडेको छ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुनबाङ्गका अनुसार दाङका विभिन्न सडकमा क्षमता भन्दा बढी भार बोक्ने टिप्परलाई नियन्त्रणमा लिएको […]
(सागर थापा) बाँके । नेपालगन्जको ३८ डिग्री तापक्रममा गर्मीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जमुनाहाले घामपानी पनि नभनेर भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई अनिवार्य सनिटाइजर ,मास्क ,स्यनिटरी प्याड लगाएतको स्वास्थ सामग्री नि.शुल्क वितरण गर्दै आएको छ । नेपालगन्जको जमुनाह नाकामा बैशाख २२ गतेदेखि असार २८ गतेसम्मको अवधिमा ८६ हजार ८ सय ३० पीस […]
(ABC-Sanchar) वीरगञ्ज । घण्टाघरदेखि उत्तरतर्फ बिपि उद्यानको जमिनमा अन्य निर्माणको काम रोक्नुपर्ने भन्दै जीपी कोइराला फाउण्डेशन पर्साले विरोध जनाएको छ । फाउन्डेसनले उद्यानको जग्गामा अन्य निर्माणको काम गरेर प्रकृति मास्ने काम भईरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ । फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् […]
(ABC-Sanchar) बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजना नेपाल आराधना समाज बीरगंज र राईजिङ्ग बिरगंज नेपालको सहयोगमा “समुदाय साझेदारी कार्यक्रम” अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न भयो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ का अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुख […]