(महेन्द्र सिंह) बाँके । नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि करिब ७ हजार मानिस पुगेका छन् । अप्ठेरो बाटोलाई छिचोल्दै ठूलो संख्यामा मानिसहरु शनिवार मन्दिर दर्शनका लागि पुगेका हुन् । सिमसिमे पानीको प्रवाह नगरी हजारौंको संख्यामा मानिसहरु त्यहाँ पुगेका थिए । पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न जाने चाँजोपाँजो […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पश्चिमकै सबैभन्दा ठुलो अस्पताल हो । नेपालगन्जलाई स्वास्थक्षेत्रको हबका रुपमा परिचित बनाउन यो अस्पतालको भूमिका महत्वपूर्ण छ । संयौ बिरामीले नेपालगन्ज मेडिकल कलेजकै कारण सर्बसुलभरुपमा सेवा पाएका छन् । तर बिडम्बना यही अस्पतालमा कार्यरत कर्मचारीले भने पारिश्रमिक नपाएको भन्दै बर्षमा कुनै न कुनै महिना आन्दोलन गर्नेपरिरहेको […]
(ABC-Sanchar) काठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो। गत असार २५ गतेदेखि चीनबाट खरिद गरेको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार ९यही […]
(ABC-Sanchar) बाँके । सूफी बिचारधारा बोकेको दरगाहे आला हजरतले नेपालमा राहत बाड्ने कामलाई निरन्तरता दिएको छ । भारतको उत्तर प्रदेश बरेलीमा रहेको मर्कजे अहले सुन्नत दरगाहे आला हजरतका प्रमुख सुबहान रजा खान सुबहानी मियाँ र सज्जादा नसीन अहशन रजा खानले नेपालमा कोरोनाबाट पीडित गरिब असाहयको लागि राहत सामाग्री पठाइ मानवताको सन्देश दिनुभएको छ । शुक्रबार […]
ABC (क्राईमबिट) कपिलवस्तु । बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन् । उनीहरूको घरमा भरुवा […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् । […]
ABC (क्राईमबिट) काभ्रे । आफ्नै बाबु ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका-९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङ रहेका छन् । दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको […]
(ABC-Sanchar) बिरगंज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले बिरगंज उद्योग वाणिज्य संघ र सेफर बिरगंजलाई रु.१० लाखको लागत पर्ने २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छ । उक्त हस्तान्तरण कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, संघका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, […]
(ABC Sanchar) बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीन सिटीले ट्राफिक नियमको पालना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । ग्रीनसिटी र जिल्ला ट्राफिक प्रहरीले संयुक्त रुपमा शुक्रबार सो जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज महानगर पालिका भित्र जथाभावी रुपमा गरिएको पार्किङ्गलाई मध्यनजर गर्दै सो जनचेतनामूलक कार्यक्रम गरिएको ग्रीनसिटी सामुदायिक […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले १५ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो । साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ ।