(महेन्द्र सिंह) बाँके । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जीतबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले थारुलाई नौ वर्ष आठ महिना २२ दिन कैद सजाय तोकेको थियो । २०७७ चैत्र २२ गतेको यो फैसला पछि थारु फरार रहेका थिए ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले एआईजी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । उक्त कार्यक्रममा आईजीपी थापाले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै बढुवासँगै बढेको दायित्व र जिम्मेवारीलाई […]
(ABC-Sanchar) दाङ । दाङका प्रमुख जिल्ला अधिकारी आइतवार (मास्क) खोइ अभियान सञ्चालन गरिएको छ । यस प्रकारको अभियानलाई निरन्तरता दिदै आएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा मास्क खोइ अभियान सञ्चालन गरिएको हो । अभियान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र […]
ABC (क्राईमबिट) दाङ्ग । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनहरुलाई दाङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको अबस्थामा भे १ क ११६८ नम्बरको जेसिबी, भे २ त १०९ नम्बरको टेक्टर, रा १ त २९५५, भे १ त ९०६५, रा १ त ७५२ र रा १ […]
(राकेश श्रेष्ठ) चितवन । लगातारको बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग […]
(ABC-Sanchar) काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रको व्यापार भने शून्य नै रहेको यहाँका व्यापारीहरूले बताएका छन् । पर्यटक आए मात्र चल्ने ठमेलको […]
(ABC-Sanchar) काठमाडौं । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित […]
(ABC-Sanchar) दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार रहन अस्वीकार गरेको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ति जारी यस्तो जानकारी दिनुभएको हो । १५ शैयाको महेन्द्र अस्पतालाई उपक्षेत्रीय अस्पताल बनाउनेदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको स्मरण गराउँदै विज्ञप्तिमा उद्योग वाणिज्य संघकै नेतृत्वमा […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी ब्युरोले बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई शुक्रबार साँझ बुटवलको देविनगर स्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह RIT टोलीले २८.५ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ […]
ABC (क्राईमबिट) बर्दिया । नेपाल प्रहरीका कर्मचारी एवं पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श र औषधी वितरण गरिएको छ । मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पताल नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा निःशुल्क चेक जाँच गरिएको हो । निःशुल्क स्वास्थ्य शिविर जिल्ला प्रहरी कार्यालयको हाताभित्र भएको हो । बर्दिया प्रमुख […]