१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

दाङ प्रहरीले १ लाख भन्दा बढी नगदसहित १० जना जुवाडे पक्राउ

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँका गणबहादुर घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख २२ हजार ५१० सहित १० जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रबार दिउँसो अपरान्ह साढे ४ बजेतिर जुवा खेलिरहेको अवस्थामा घोराही-१३ का ५२ वर्षिय कमान पुन, ४२ वर्षका लोकबहादुर घर्ती, ४५ […]

(ABC-Sanchar) काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए। बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो। […]

(ABC-Sanchar) धनगढी । मोटरसाइकल चोरी गरी ल्याएका तीन जना कृष्णपुर नगरपालिका २ बाणिबाट बिहीबार खुकुरीसहित पक्राउ परेका छन् । कैलालीको धनगढीबाट मोटरसाइकल चोरी गरेर ल्याएका कृष्णपुर नगरपालिका २ का रोहित चौधरी, भीमदत्त नगरपालिका १९ बागफाँटाका सुशील चौधरी र अनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंका लागेर जाँच गर्दा सुपप्र ०१–००९ प १७९ नम्बरको […]

ABC (क्राईमबिट) काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहिबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका दुई जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गरेका छन् । नेपाल सरकार उपप्रधान तथा गृहमन्त्रीस्तरको असार २९ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकद्वय कालीदास धौवजी र कुमार […]

ABC (क्राईमबिट) दाङ । प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके ज्लिला डुडुवा गाउँपालिका–१ निवासी ३० बर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ […]

(सर्मिला बोगटी) धनगढी । टीकापुर नगरपालिका६ नारायणपुरबाट दुईजना लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका ३६ वर्षका लोकेन्द्र साउँद र २८ वर्षका धनसिँह सुनार रहेका छन। उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुर र सत्ती प्रहरी चौकीबाट खटिएको टोलीले विेशष सुराकीका आधारमा पक्राउ परेको हो। प्रहरीले […]

(महेन्द्र सिंह) बर्दिया । प्रहरीले भन्सार छली अबैध रुपमा ल्याउदै गरेको १६ जिउ राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–८ स्थित पशुहाट बजार नजिकबाट प्रहरीले राँगा नियन्त्रणमा लिएको हो । भारतबाट अबैध रुपमा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयको […]

(ABC-Sanchar) दाङ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आगामी पन्ध्र दिनभित्रै क्रसर उद्योगका सन्दर्भमा एउटा निर्णय लिने बताएका छन् । आफूले दाङका क्रसरका बारेमा बाँके र बर्दियामै छँदा थाहा पाएको बताउँदै क्रसर उद्योगलाई मापदण्डमा ल्याउन चाँडै यहाँका स्थानीय पालिकाका प्रमुखहरुसँग बृहत छलफल गर्ने पनि उनले बताएका छन् । ‘क्रसर उद्योगको वैधता राष्ट्रिय स्तरकै समस्या हो, […]

(सागर थापा) बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की विभिन्न कार्यालय तथा मातहत प्र.चौ.कतर्नियाघाट बर्दिया र प्र.चौ.लक्ष्मणा बर्दियाको निरीक्षणका क्रममा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारी हरुलाई आवश्यक निर्देशन दिनुभएको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

(मेगमन बुढा) दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ करवलामा आज आएको भीषण बाढीले कुखुराको फम र माछा तलाउ बगाउँदा १० लाख बराबरको क्षति भएको छ । फम र तलाउको नजिकैबाट बग्ने महतेनिया र कोरिया खोलाले धार परिवर्तन गरि फममा रहेको ४ सय ५० वटा कुखुरा र तलाउमा रहेको (१०००) एक हजार पिस आधा […]

error: Content is protected !!