०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

पहिरोको कारण शनिबार विहानै देखि पृथ्वीराजमार्ग अवरुद्ध

(राकेश श्रेष्ठ) काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षा पछि आएको पहिरोका कारण सडकखण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको हो । राती नै म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए।सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो […]

(ABC-Sanchar) काठमाडौं । सरकारले आन्तरिकतर्फको उडान खुल्ला गरे पनि भाडादर भने अचाक्ली महंगो भएको छ। ५० प्रतिशत क्षमतामा मात्रै उडान खुला गरेसँगै यतिखेर काठमाडौं तर्फको भाडादर अकाशिएको हो। यतिबेला काठमाडौंबाट हुने उडानमा यात्रु अकुपेन्सी ८० र काठमाडौं भित्रिने उडानको ९५ प्रतिशत छ। काठमाडौं भित्रिने यात्रुले चर्को भाडा तिर्नुपरेको छ। हवाई सेवा कम्पनीहरुले बिभिन्न खर्चको कारण […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित दुई जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ हिमाल टोल बस्ने २९ बर्षीय राकेश बस्नेत र २७ बर्षीय अंकित रावत रहेका छन् । प्रहरीले बस्नेतको कोठाबाट लागूऔषध ब्राउन सुगर २ ग्राम १७० मिलिग्राम र नगद ९ हजा ८ सय समेत फेला […]

(ABC-Sanchar) बिरगंज । बिपि उधानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको बिरगंज महानगरले प्रकृति मास्ने काम गरेकोले बिरगंजबासी यसको बिरोध गर्नु पर्ने युवा नेता धिरज गुप्ता बताउनु हुन्छ । बिरगंज महानगरपालिकाले गलत कार्य गर्दै छ। पुर्व सरकारले गरेको निर्णय विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड ढलान कार्य गर्दै अन्य निर्माण बिकासमा प्रयोग गरि […]

(विप्लव काफ्ले) चितवन । आजकाल देशको कुनै पनि कुनामा हुने आपराधिक घटनामा प्रहरीभन्दा पहिले युट्यूवर पुग्छन् । श्रीमान-श्रीमतीको घर झगडादेखि ठूला अपराधमा युट्यूवरको खोजविनले प्रहरी अनुसन्धानलाई नै प्रभावित तुल्याउने गरेका पाइन्छ । चितवनकी युवती सुजिता भण्डारीको मृत्यू प्रकरणमा पनि युट्युवरहरुको ‘अनुसन्धान’ चर्को छ । सुजिता वेपत्ता भएदेखि नै युट्यूवमा अनेकथरि भिडियोहरु छ्याप्छ्याप्ती भइसकेका थिए । […]

ABC (क्राईमबिट) सिन्धुली । कमलामाई नगरपालिका-९ भिमानस्थित ड्युटीमा डिउटीमा खटिएको प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक जना गएराति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिका-११ बस्ने २५ वर्षीय सरगम घिमिरे रहेका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ३६०७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा […]

ABC (क्राईमबिट) झापा । मेचीनगर नगरपालिका ६ टुकैनीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ७ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । […]

(ABC-Sanchar) दाङ । निरन्तर अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको मृत्यु भएको थियो । घटनामा आमा र दिदी घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपनगरपालिकाले मृतक चौधरीका बुबा आशाराम चौधरीलाई राहत […]

ABC (क्राईमबिट) काठमाडौं । कुनैपनि संगठनमा काम गर्दा सबैले चाहना हुन्छ– संगठनको नेतृत्वमा पुग्ने। अझ प्रहरी जस्तो ‘चेन अफ कामाण्ड’मा चल्ने संगठनको चाहना हुुनु स्वभाविक हो। संगठनको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजी) त्यसै पनि आकर्षक पद हो। त्यसका लागि आकांक्षी धेरै हुन सक्छन्। प्रतिस्पर्धामा अब्बल ठहरिने व्यक्तिले त्यो आकर्षक पद पाउने हो। नेपाल प्रहरी मात्र […]

ABC (क्राईमबिट) धनगढी । कैलालीको टीकापुरमा मृत फेला परेका भनिएका साढे ३ वर्षीय नाबालकको सँगै जामन खान गएकि दिदी नाता पर्नेले हत्या गरेको खुलेको छ । प्रहरीले इलाका प्रहरी कार्यालय टीकापुरमा विहीबार पत्रकार सम्मेलन गर्दै साढे ३ वर्षिय बालक विवेक बिष्टको हत्या सँगै जाम‘ुन खान गएकी उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरीले गरेको सार्वजनिक […]

error: Content is protected !!