(सर्मिला बोगटी) बर्दिया । जिल्लाको मधुबन नगरपालिका वडा नं.-३ बस्ने ६७ वर्षिय चित्र बहादुर वलीको बाघको आक्रमणमा परि मृत्यु भएको छ । हिँजोदेखी हराइरहनुभएका वलीको शव आज बिहान भागरैया नजिक पिलर नं. ८३ र पिलर नं. ८४ बिच भागमा सम्झना सामुदायिक वनमा फेला परेको बि.ओ.पी. भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिनुभएको […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट […]
ABC (क्राईमबिट) काठमाडौं । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ । बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जङ्गलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । महानगरीय […]
काठमाडौँ । दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । ९६ यात्रु बोकेको लकहिड सी–१३० विमान दुर्घटनामा परेको थियो । विमानमा अधिकांश सेनाहरू रहेको बताइएको छ । घटनामा ४९ जना सैन्य अधिकारीहरू घाइते भएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनामा तीन स्थानीय सर्वसाधारणको मृत्यु भएको बताइएको छ । दुर्घटनाको […]
(ABC-Sanchar) काठमाडौं । पछिल्लो समय कोरोना महामारीका कारण सानो, पेसा व्यवसाय गरी दैनिक गुजारा चलाउनेहरु काम बन्द भएपछि शहर छोडेर गाउँ फर्किनेक्रम बढ्दै गएको पाइएको छ ।आम्दानी नभएकै कारण आफना छोराछोरी निजी विद्यालयबाट सरकारी विद्यालय पढाउन सार्नेक्रम पनि बढ्दै गएको देखिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले पछिल्लो समय […]
(ABC-Sanchar) ताप्लेजुङ । जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि […]
ABC (क्राईमबिट) डोटी । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। शिखर नगरपालिका वडा नम्बर ९ का बीरबहादुर कामी अवैध भरुवा बन्दुकसहित पक्राउ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डोटीले गोप्य सूचनाको आधारमा कामीलाई घरबाटै पक्राउ गरिएको जनाएको छ। कामीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। अदालतको अनुमति लिएर म्याद थप गर्ने […]
(ABC-Sanchar) हुम्ला । राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो । आवासीय बालगृह […]
ABC (क्राईमबिट) बर्दिया ।असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तित नाम) ले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । राति साढे १२ बजेतिर राहुलले आफ्नै सहोदर छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेम बहादुर शाहीले […]
ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगर नगरपालिका११ गाग्रेतालका २८ वर्षीय नवीन तिवारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । विशेष सूचनाको आधारमा प्रहरीले गाग्रेतालबाटै उनलाई नियन्त्रणमा लिएको हो । ती व्यक्तिको शरीर र घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ६ पुडिया लागू औषध ब्राउन सुगर फेला परेको डीएसपी […]