०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

बाँकेमा सबै खुला सिडियोको भरी निषेधाज्ञा ३१ गतेसम्म निरन्तरता जारी

(ABC-Sanchar) बाँके । नेपालगञ्जमा पसल व्यवसायी विहान नौ देखि बेलुका सात बजेसम्म सञ्चालन हुने गरी बाँके जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । बाँकेमा सम्पूर्ण चिज खुला यता सिडियो शिवराम गेलालले असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता जारी रहेको बताए । उहाँले कोरोनाको संक्रमण दर क्रमशः घट्दै गएपनि अझै जोखिम नै रहेको बताउनुभयो । शैक्षिक संस्था, सबै […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार […]

(ABC-Sanchar) दाङ । नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय सरकारले खेलेको भूमिकाको समीक्षा गर्ने समय पनि आएको छ । गाउँगाउँमा सिंहदरबार भनिए पनि नागरिकले आधारभुत सेवा भने सहजै पाउन सकेका छैनन् । नागरिकलाई सेवा सुविधा गाउँघरमै पाउने भने पनि धेरै जसो स्थानीय तहले अपेक्षा अनुसार काम […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल प्रहरीले ४५ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ४५ लाख जरिवना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय शिशिरशम्शेर जबरालाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले […]

(ABC-Sanchar) बाँके । राप्ती र मानखोला बाट उत्खनन गरी अबैद्यानिक रूपमा स्टक राखिएको निर्माण सामग्रीको स्टक प्रमाणिकरणका लागि यतिबेला ठेकेदार कम्पनी र स्टककर्ताहरू सरकारी निकायमा मोटो रकमको चलखेल गर्न थालेका छन । स्टक प्रमाणिकरण बिनै नदी जन्य पदार्थ मौज्दात, जफत गर्न स्थानीयको माग लगायतका शिर्षकमा निरन्त समाचार प्रकाशित गरेसँगै नदी उत्खननका डनहरू अबैद्य उक्त स्टक […]

(ABC-Sanchar) दाङ । सोमवार तुलसीपुर उद्योग वाणिज्य सघंले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले जनताको सामु प्रशासक शासक नभई जनताको सेवक भएर काम गर्ने बताउनुभयो । प्युठान,बर्दिया बाँके,अछाम,रुपन्देही,कपिलवस्तु हुँदै दाङमा सरुवा भएर आएका कुरुङवाङले जिल्लाको शान्ति,सुरक्षा, विकास र सुशासनको लागि प्रतिबद्ध भएर काम गर्ने विस्वास व्यक्त गरे । उनले अन्य जिल्लाहरुको तुलनामा दाङमा विकास […]

(ABC-Sanchar) कपिलबस्तु । पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने कपिलबस्तु बिजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीमाथि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले कारवाहीको माग गरेको छ । कपिलबस्तु शाखाका सदस्य पत्रकार सनिउल्ला धोबी माथि वडाध्यक्ष चौधरीले आफनो समाचार प्रसारण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै चरित्र हत्या गरेको भन्दै महासंघले कारवाहीको माग गरेको हो । महासंघले समाचारको बिषयमा […]

(राकेश श्रेष्ठ) काठमाडौं । घटना क्रमलाई अतिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युबर दुर्व्यवहारमा परेका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युवर भोजराज थापालाई स्थानीयले लखेटेका हुन। बिगत ९ दिन देखी हराई रहेकी सुजिता भण्डारीको शव सोही जंगलमा भेटिएको थियो। शो शव र घटनाको भिडियो बनाउन गएका उनलाई स्थानियले […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले दाङ घोराही उपमहानगरपालीकामा रहेका सम्पूर्ण ग्यारेज धनिहरुको विभिन्न छलफल गर्नुभएको छ । (निर्णयहरु)…… १.घोराही उप-महानगरपालिका भित्र संचालित मोटरसाईकल बर्क सप अनिबार्य रुपमा दर्ता गरि संचालन गर्ने । २.आफनो बर्क सप अगाडी मोटरसाइकल बर्कसपको नाम,दर्ता नं.,संचालकको नाम,समपर्क नं, अनिवार्य रुपमा बोर्ड बनाई […]

(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । महासंघ दाङ शाखाले आइतवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र पठाएको हो । पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आह्वानमा प्रदेशका १२ वटै जिल्लाका पत्रकार महासंघले मुख्यमन्त्रीलाई यस्तो ज्ञापनपत्र पठाएका […]

error: Content is protected !!