(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले निषेधाज्ञा उल्लंघन गरी सवारीसाधान चलाएको दुईसय बढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी साधन चलाएको भन्दै उनीहरुलाई होल्ड गरिएको हो । कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले जिल्लामा अहिले सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेको छ […]
ABC (क्राईमबिट) दाङ । प्रहरीले चोरीमा संलग्न एक भारतीय नागरिक सहित ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज उनीहरुलाई सार्बजनिक गरेको हो । प्रमुख एसपि सुरेश काफ्लेले मोटरसाइकल चोरी भएर नागरिक पिडित भएको गुनासो आउनासाथ आफुले गम्भिरतापुर्बक अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई सफलला मिलेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङबाट सइ […]
(सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा नयाँ डीएसपी श्याम अर्याल आएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए । डीएसपी अर्यालले शुक्रबार तुलसीपुरमा पत्रकारसँग कुराकानी गर्दै तुलसीपुरको शान्तिसुरक्षाका बारेमा सुझाव लिए । पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिए । ´तुलसीपुर शान्तिसुरक्षाका हिसाबले अति संम्बेदनशील छ […]
ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाले कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरी स्थित नहर बाट प्रहरीले भारतीय अबैध भैंसी पक्राउ गरेको छ । भारतबाट भैंसीहरु खरिद गरी अवैध तरिकाले नेपाल ल्याई नेपाल भारत सिमावर्ती ईलाका नजिकबाट लु २ च ७४६० नं.को पिक अप भ्यान मा लोड गरी ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा […]
(राकेश श्रेष्ठ) चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई […]
(ABC-Sanchar) सुर्खेत । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई आज जिल्ला कारागार सुर्खेत चलान गरिएको छ। फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीय युवतीलाई […]
(समीर अली बेहना) बाँके । त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परिक्षाको सूचना सार्बजनिक भए लगत्तै मुस्लिम समुदायले चौतर्फी आलोचना सुरु गरेका छन् । सार्बजनिक गरिएको सूचना पत्रमा प्रथम वर्ष बि बि एस , बि बि ए , बि एस सि लगायतको परिक्षा मिति तोकिएको छ । उक्त सूचना पत्रमा मुस्लिम समुदायको महान पर्व इदुल […]
(ABCSanchar) दाङ । घोराहीको बुद्ध हस्पिटलमा एक जना बिरामिले एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले बिरामी जाचेको भन्दै निजि अस्पतालका डाक्टर विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका छन । घोराही १६ सर्रा निबासी अधिबक्ता नारायण प्रसाद डागिले आफ्नो श्रीमती बिरामी भएपछि घोराही १५ स्थित बुद्ध हस्पिटलमा उपचारका लागि लिएर गएका थिए । बुद्ध हस्पिटलका चिकित्सक […]
(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले पाटे बाघको छाला सहित २ जना पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.४ तिलकपुर स्थित सडक बाटोमा दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ […]
ABC (क्राईमबिट) प्यूठान । नगरपालिका-१० नेपानेमा सोमबार बिहान मृत भेटिएका २४ बर्षिया हेमन्त भनिने नरेन्द्र पुन मगरको हत्या आरोपमा पक्राउ परेका दुई बालक र एक युवकलाई बिहिबार बिहान पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो। स्थानिय बर्ष १५ र १७ को दुई बालक र मल्लरानी-३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिको आक्रमणबाट नरेन्द्रको हत्या भएको […]