(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छलेर ल्याएको पंखा बरामद गरेको छ । पेट्रोलबाट चल्ने अटो रिक्सामा राखेर सानो र ठूलो गरी ७० थान पंखा ल्याइएको थियो । प्रहरीले ट्राफिक चोक जाँच गर्दा उक्त पंखा बरामद भएको हो । प्रहरीका अनुसार पंखा अन्दाजी ८० हजार बराबरको रहेको छ । बझाङका जसमन […]
(सर्मिला बोगटी) बर्दिया । जिल्ला प्रहरी बर्दियाले ज्यान मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया नगरपालिका–७ बस्ने ४५ वर्षिय बल बहादुर थापा क्षेत्री पक्राउ गरेको हो । ०७१ साल मंसिर १ गते जिल्ला अदालतको फैसला आदेशले एक दिन कैद सजाय तोकेको थियो । एक दिनको सजाय तोकेको दिन देखि क्षेत्री फरार रहेका थिए […]
(ABC-Sanchar) दाङ । घोराही तुलसीपुर सडक खण्डको पत्रेखोलमा भोलि विहान ७ बजेदेखि सडक सुचारु हुने भएको छ । । पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डोमा कंक्रिट ढलान गरिएको छ । उक्त खाल्डो पुर्नका लागि २० गतेदेखि सवारीसाधन आवागमन ठप्प पारिएको हो । सो खोलाको कच्वेमा परेको खाल्डो ढलान भइसकेको र भोलि बुधबार विहान ७ बजेदेखि […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालीका-१३ वडरा अन्नपुर्ण टोल बस्ने २२ वर्षीय कृष्ण बुढाथोकी र सोहि उप-महानगरपालीका-२ बस्ने २३ वर्षीय नुवाजन चौधारी रहेका छन् । आइतबार साँझ बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाइकलमा आई लागूऔषध कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधारी र बुढाथोकीलाई ६०० मिलि ग्राम ब्राउन […]
(ABC-Sanchar) काठमाडौं । असार २२ गतेदेखि उपत्यकामा यातायातका साधनमा जोरबिजोर अन्त्य गरिएको छ । जोरबिजोर लागू नगरिएपछि विहानैदेखि काठमाडौंमा सवारी साधन बाक्लो देखिएको हो । गएको वैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मगंलबारदेखिे निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको थियो । निषेधाज्ञा यही असार ३१ गतेसम्म लागू गरिएकाे […]
(राकेश श्रेष्ठ) चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहानदेखि पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ
(ABC-Sanchar) काठमाडौँ । सरकारले १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । ११ वटा कम्पनीलाई १ वर्ष सम्मका लागि र ४ वटा कम्पनीलाई २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने […]
ABC (क्राईमबिट) कञ्चनपुर । भीमदत्त नगरपालिका९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ। कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो। स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो। मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम […]
(ABC-Sanchar) काठमाडौं । अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन । आपराधिक क्रियाकलाप नियन्त्रण […]
(ABC-Sanchar) बाँके । नेपालगञ्जमा पसल व्यवसायी विहान नौ देखि बेलुका सात बजेसम्म सञ्चालन हुने गरी बाँके जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । बाँकेमा सम्पूर्ण चिज खुला यता सिडियो शिवराम गेलालले असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता जारी रहेको बताए । उहाँले कोरोनाको संक्रमण दर क्रमशः घट्दै गएपनि अझै जोखिम नै रहेको बताउनुभयो । शैक्षिक संस्था, सबै […]