०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

ABC (क्राईमबिट) बर्दिया । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं. ९ को सिर्जनशील टोलबाट कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागु औषधीको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएपछि ब्यूरो र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सिर्जनशील टोलस्थित हुलाकी […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालीका ६ शिब मन्दिर नजिकैबाट भीमदत्त नगरपालीका ९ बह्मदेवका २० वर्षिया मोहन पन्त र भीमदत्त नगरपालीका ६ ऐठपुरका २६ बर्षिया राम साउँदलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक अमर सिंह माझी को नेतृत्वमा खटिएको प्रहरी टोलीले पुर्ब पश्चिम […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीमा पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने तयारी थालेको छ । गतवर्ष सरकारले नेपाल प्रहरीमा विद्यमान २६ डीआईजीको दरबन्दीलाई कटौती गरेर १४ मा झारेको थियो । पछि नेपाल प्रहरी प्रधान कार्यालयले दरबन्दी कटौतीले दैनिक कामकाज तथा चेन अफ कमाण्डमा प्रत्यक्ष असर गरेको भन्दै सरकारलाई आग्रह गरेपछि कटौती […]

(सागर थापा) दाङ । घोराही तुल्सीपुर सडक खण्ड पत्रे खोलामा भत्किएको कचबे आइतबार देखि ढलान गरिएको छ । आइतबार बिहान ८ बजेदेखि बन्द गरिएको छ । सार्वजनिक सूचना समेत जारी गरि सडक खण्ड २२ गते राति १० बजेपछि मात्रै खोलिने जानकारी प्रशासनको पत्रमा छ । · पत्रे खोलामा कचबे भत्किएको ब्यापक गुनासो आएपछि दाङका प्रमुख […]

(सागर थापा) दाङ । घोराही र तुलसीपुर सडक खण्डको पत्रे खोलामा दुई दिन आवागमन ठप्प हुने भएको छ । पत्रे खोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नका लागि कंक्रिट हाल्नु   पर्ने भएकाले दुई दिन आवागमन ठप्प पारिएको दाङका प्रमुख जिल्ला अधिकारी एवं बिकास प्रेर्मी सिडियो राम बहादुर कुरुङ्वाङले बताए । उनका अनुसार असार २० गते […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रातीमा बिना काम अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिन थालेको छ । बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, गएराती २२ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्लामा चोरीका घटना बढेकाले रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने अभियान थालेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । ‘रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने […]

(महेन्द्र सिंह) बाँके । प्रहरीले अवैध रुपमा जम्मा गरेर राखिएको आठ लाख बराबरको सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने मोनु कवडियाले नेपालगञ्ज वडा नं. ७, एमपी स्कूल नजिक एक घरमा कोठा भाडामा लिएर अवैध सामान जम्मा गरेका थिए । विशेष सूचनाका आधारमा प्रहरीले कवडियाले भन्सार छलेर जम्मा गरी राखेको मोटरसाइकल […]

(ABC-Sanchar) बाँके । सरकारले स्थानीय तह मार्फत नदीजन्य बस्तु उत्खननमा रोक लगाएको छ । तर, बाँकेको राप्तीसोनारी गाउँपालिकाको राप्ती नदी र बैजनाथ गाउँपालिकाको मानखोलामा अबैध रूपमा नदी तथा खोला दोहन तीब्र गतिमा भैरहेको छ । नदी दोहनका माफियाले यहाँका ढुगा, गिट्टी, वालुवा मनोमानी रूपमा उत्खनन गरेका छन । यसको रोकथाममा गाउँपालिकादेखि सिडिओ र जिल्ला समन्वय […]

(सर्मिला बोगटी) धनगढी । टिकापुर लकडाउनका कारण सीमावर्ती बजारसम्म सहज आवागमन नभएपछि भारतीय नागरिकले नै लागुऔषध सीमा क्षेत्रसम्म पुर्‍याउने गरेका छन्। लागुऔषध खरिदका लागि कारोवारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको पाईएको छ। कोरोनाका कारण शैक्षिक संस्था बन्द भएपछि धेरैजसो युवायुवतीहरु लागुऔषधको दुर्व्यसनमा फसेका छन्। युवायुवतीहरु लागुऔषध दुव्र्यसनमा फसेपछि विभिन्न अपराधिक क्रियाकलापका घटना समेत बढेका […]

ABC (क्राईमबिट) कपिलबस्तु । जिल्लामा विभिन्न अपराध गरी कानुनको दायराबाट उम्केको व्यक्तीलाई तत्काल खोजतलास गरी कानुनी दयरामा ल्याउने भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले बताउनु भएको छ । पत्रकार संगको अनर्तक्रिया कार्यक्रममा । पुरान घटनाहरुलाई खोतलेर कानुन कार्यन्वयन मध्यमले कानुनी साशन स्थापना गर्ने, दण्डहिनता अन्त्य गर्ने, […]

error: Content is protected !!