०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

नेपाल प्रहरीको ७७ हवल्दार सहायक निरीक्षकमा बढुवा सिफारिस

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरिक्षमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले प्रहरी नियमावली, २०७१(संशोधनसहित)को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार […]

  (सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवाको खालबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारबाट ६४ हजार तीनसय नगद रुपैया, पाँच थान गड्डी तास र एउटा गलैचा सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । हारजित हुने गरी जुवा […]

  ABC (क्राईमबिट) काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, […]

ABC Sanchar काठमाडौं । बिहिबार मेलम्चीको पानी परीक्षणको क्रममा कोटेश्वरस्थित सूर्यकोटमा पर्खाल भत्किएको पाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हाल कोटेश्वर क्षेत्रमा टेस्टिङको कार्य भइरहेको छ। सो क्रममा लिकेज हुँदा घरको पर्खाल भत्किनुका साथै पानी घर भित्र समेत पसेको थियो। अहिले पानी वितरणको लागि बिछ्याइएका पाइपलाइनमा १५ प्रतिशत मात्रै परीक्षण भएको […]

ABC Sanchar प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन। रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे। सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई […]

ABC Sanchar सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ। सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए। सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ब्रोइलरको मासुमा रोक लगाइएको यहाँस्थित पशु सेवा शाखाले जनाएको छ। बैठकले पशुपंक्षीसमेत […]

ABC (क्राईमबिट) काठमाडौं । कीर्तिपुर नयाँ बजारमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन। शुक्रबार साँझ एउटा कारले ८ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको हो। ठक्कर दिई भागेको कारलाई कलंकीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घाइतेलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले बताएको छ।

(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका इन्चार्ज परिवर्तन गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी प्रमुखमा एसपी ईश्वर कार्की महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ । बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ ।

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा प्रशासन तर्फ जनपद समूह प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक र प्राबिधिक समूह तर्फ प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा वढुवा तथा पदस्थापना भएका प्र.क.हरुलाई दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालबाट दर्ज्यानी चिन्ह शु-शोभन कार्यक्रम सम्पन्न भएको छ । तालुक प्रहरी […]

(सागर थापा) पोखरा । नेपाल प्रहरीमा बि.स.२०४९ साल बैशाख १९ गते देखि अनवरत रुपमा सेवारत रही मिति २०७७।११।१५ गतेबाट अनिवार्य अवकाश भई जान लाग्नु भएका सशस्त्र प्रहरी गुल्म गण्डकी पोखराका गुल्मपती प्रहरी निरीक्षक चन्द्र कुमारी गुरुङको संघीय प्रहरी इकाई कार्यालय गण्डकी पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी नर बहादुर केसीको प्रमुख आतिथ्यतामा भब्य बिदाई कार्यक्रम […]

error: Content is protected !!