०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

हेकुली र गोल्टाकुरी जोड्ने बबईमा पुलको निर्माण कार्य अन्तिम चरणमा

(बिबश रसाईली) दाङ । दङ्गीशरण हालको दङ्गीशरण गाउँपालीका वडा न.४ बैबाङ्ग र वडा. १ बाकी जोड्ने बबई नदिमा पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा हुनलागेको छ।२३ करोड लागतमा निर्माणमा सुरु भएको उक्त पुल दुईसय मिटर लम्बाई र १०.५० मिटर चौडाई मा निर्माण भएको छ। शर्मा एसडिए निर्माण सेवा काठमान्डौले यो पुलको निर्माण जिम्मा पाएको थियोे […]

ABC (क्राईमबिट) कञ्चनपुर। दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ। खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ। पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको […]

  ABC Sanchar काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्। प्रधानमन्त्री ओली सोमबार बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा पुग्ने कार्यक्रम तय भएको छ । उनले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले संगठनको हित विपरित सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो। मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै प्रहरीले संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा सामाग्री शेयर नगर्न कर्मचारीहरुलाई सचेत गराएको छ। सर्कुलरमा प्रहरी कर्मचारीहरूले पालना […]

ABC Sanchar काठमाडौं । प्रचण्ड-नेपाल समुहको (नेकपा)लाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बिरु तामाङलाई पदबाट हटाउनु भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले तामाङलालई माघ ३० गतेदेखि नै लागु हुनेगरी पदबाट हटाउनु भएको हो । तामाङलाई गृहमन्त्रालयले संवेदनशील सुचनाहरु प्रचण्ड-नेपाल समुहमा पुर्याएको आरोप लगाएको छ । त्यस्तैगरी ओलीसमुहतिर रहेर तामाङले […]

  ABC Sanchar काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) गृहजिल्ला झापा जाँदैछन् । जहाजबाट झापा जान लागेका ओली आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको जनाएको छ । ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रमसमेत छ। उनी आजै ओली आज नै काठमाडौं फर्कनेछन्।

ABC Sanchar काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कर्मचारी प्रशासनका उपसचिव प्रमोद सिंखडा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् भने उनको ठाउँमा उपसचिव बाबुराम घिमिरे आएका छन्। आन्तरिक प्रशासनका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रमा सरुवा गरी केन्द्रमा कार्यरत भानुभक्त न्यौपानेलाई आन्तरिकमा ल्याइएको छ। यस्तै नीति योजनाको तारानाथ लुइँटेलको ठाउँमा प्रकाश आचार्यलाई ल्याइएको छ भने मन्त्रालयमा रिक्त […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रवार साँझ बसेको बढुवा समितिको वैठकले ७७ जना प्रहरी हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

(ABC संचार ब्युरो) दाङ । राप्ती गाउँपालिकामा कृषि विकास अधिकृतका छोरा कृषि अधिकृतको करार सेवामा छानिएका छन्। फागुन ९ गते भएको अन्तरवार्ताबाट कृषि विकास अधिकृत महेश अधिकारीका छोरा अनिल अधिकारी कृषि अधिकृत (छैठौं तह) करार सेवामा छनोट भएका हुन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सोही दिन जारी गरेको परीक्षा नजितामा अनिलको नाम पहिलो नम्बरमा […]

कोहलपुर । महिला हिंसा अन्त्य गर भन्दै आज बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ । राज्यले नै विभेद गरिरहेकाे अवस्थामा निर्मला पन्त, भागिरथी भट्ट र बांकेकी नारि लगायत सयाैं नारिहरुले न्याय नपाउनु ठुलाे कुरा हाेईन तथापि अपराधिलाई यथासिघ्र कानुनी कार्वाहि गर्नुपर्ने राप्रपा जिल्ला सदस्य अर्जुन जंग शाहले जाेडदार […]

error: Content is protected !!