०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

नख्खु कारागार ललितपुरबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरे

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । हत्यापछि तामाङ फरार छन् ।

बाँके । जिल्ला प्रहरी बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार जेनजीको आडमा सरकारी कार्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने जयसपुरका शालिकराम पाठक, दीपक टमटा र कोरियनपुरका मोहम्मद आदिललाई पक्राउ गरिएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनमा बाँकेका करिब दुई दर्जन सरकारी तथा पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। […]

रौतहट । प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा […]

चितवन । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले […]

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु […]

कञ्चनपुर । रातिको समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् । हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष-आज कुनै कामले अपेक्षित गति पाउने छैन ।तनाव बढ्न सक्छ तर साँझतिर स्थितिमा सुधार आउने संकेत छ । स्वास्थ्यमा ध्यान दिनु राम्रो हुनेछ । वृष-आज अरुको आशा पूरा गर्नुपर्ने हुन सक्छ । काममा केही बाधा आउन सक्छ । निर्णय लिनुअघि सोच–विचार गरी अघि बढ्नु बुद्धिमानी हुनेछ । मिथुन-नयाँ […]

बाँके । जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरहरुले आतंक मच्चाएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातको समयमा घर तथा पसल तोडफोड गर्ने, मूल्यवान सामान चोरी गर्ने घटना दिनानुदिन बढिरहेको स्थानीयले बताएका छन्। स्थानीयवासीका अनुसार, चोरहरुको डरका कारण राति ढुक्कसँग सुत्नसमेत मुस्किल भएको छ। कतिपय बस्तीमा महिलाहरू, वृद्धवृद्धा र बालबालिकाले अझ बढी असुरक्षित महसुस गरिरहेको पाइन्छ। […]

बाँके । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा आगजनी र तोडफोडका क्रममा सोफा चोरेर लगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिल पक्राउ परेका छन् । योसँगै बाँकेमा भदौ २४ गते आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न तीन जना व्यक्ति पक्राउ परिसकेका छन् । आगजनीमा संलग्न भएको आरोपमा यसअघि जयसपुरका शालिकराम पाठक र […]

काठमाडौं । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो । उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका […]

error: Content is protected !!