०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

,

बीबीसी श्रोत शुक्रबार अल–फशेर शहरमा भएको आक्रमणका लागि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाइएको छ। तर उक्त समूहले जिम्मेवारी लिएको छैन। आरएसएफ र सेना दुई वर्षभन्दा बढी समयदेखि भीषण गृहयुद्धमा फसेका छन्। अर्धसैनिक बलहरूले जमिन कब्जा गरिरहेका छन्। सम्पूर्ण अल–फशेरको नियन्त्रण कब्जा गर्ने प्रयास गरिरहेका छन्। यो शहर दारफुरमा सेनाको अन्तिम गढ हो। यहाँ […]

काठमाडौं । धेरै पटक मानिसहरूमाझ भात खानु स्वास्थ्यका लागि राम्रो हो कि रोटी खानु भन्ने बहस हुन्छ। धेरै मानिसले बेलुकाको खानामा भात र रोटी दुवै खान्छन् र तिनीहरूले यसमा सन्तुलन पाउँछन्। विज्ञहरूले राति रोटी खानुपर्छ कि भात भन्ने धेरै कुरामा निर्भर गर्ने बताए।  यो भात वा रोटीको प्रकारमा पनि निर्भर गर्छ। हाम्रो थालमा भात होस् वा रोटी […]

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन्। यस्तै, नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए। यस्तै, एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए। […]

  चितवन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार रातीदेखि नै पहिरो झर्ने क्रम नरोकिएसँगै यातायात सञ्चालनमा अवरोध पुगेको हो । प्रहरी कन्ट्रोल रुमका अनुसार बिचबिचमा पहिरो पन्छाएर सवारी साधन क्रस गराउने काम हुँदै आए पनि पहिरो झर्ने क्रम नरोकिएकोले दुवैपट्टि लामो जाम छ । सोही कारण पश्चिमतर्फ हिजो हिँडेका सवारी साधन अझै पनि […]

  धनुषा । विदेह नगरपालिका–३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले आज  दिउँसो सो गाँजा बरामद गरेको […]

दाङ । प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान र खोजी कार्यलाई अगाडि बढाएको छ । दाङ जिल्ला प्रहरीले कार्यालयमा आयोजित पत्रकार सम्मेलानमा गत भदौ २४ गते जिल्लाका विभिन्न ठाउँमा भएको तोडफोड, आगजनी र लुटपातमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । […]

पर्सा । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको एउटा वयस्क बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । पछिल्लो समय तीन जनाको ज्यान लिइसकेको यो बाघलाई समात्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोली परिचालन गरिएको थियो । पर्सा राष्ट्रिय निकुञ्ज, […]

  काठमाडौं । मेरी श्रीमती रीतु विसन्ची भईन्। स्तन क्यान्सरको उपचार शुरू भाको २ हफ्ता भो। जिवनमा, न कैले कुनै कुराको नशा,अम्मल लिईन् न कसैको मन नै दुखाईन् तर पनि तकदीरमा भाको कुरा भोग्नैपर्दोरैछ, भन्नी त होला। यसै विच राम्रा कुराहरू पनि छन्। हाल डा. सुदिप श्रेष्ठको टिमबाट उनको उपचार भईराकोछ। उपचारका निम्ति हामी आर्थिक […]

  चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी […]

error: Content is protected !!