०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

भारतको कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु

काठमाडौं । सोमवार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन् । बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा मृत्यु भएको छ । भारतीय मौसम विज्ञान […]

दाङ । तुल्सीपुर नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको पत्रादेशानुसार साविक अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगाल काठमाण्डौंबाट यस इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्र.ना.उ. होम बहादुर पराजुली ज्युलाई यस कार्यालयबाट प्र.नि.सुर्य बहादुर राना मगर ज्यू लगायत उपस्थित प्रहरी कर्मचारीहरुद्वारा स्वागत […]

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ। आर्थिक वर्ष २०८० /८१ मा नै यी सामग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो, जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।नेपालमै उत्पादन भएका […]

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट लुटिएको हतियार कैलालीमा फेला परेको छ। उपत्यका अपराध महाशाखाको विशेष सूचनाको आधारमा हतियार लुटी लुकाएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, सोही ठाउँका १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन्। […]

बाँके । नेपालगन्जमा गत आइतबार बिहान स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरबाट बरामद गरिएका दुई हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले गोलीका खोकाको बारेमा विस्तृत अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा खोल्न नमिल्ने बताउनुभयो। औद्योगिक क्षेत्रबाट चोरिएको खुलासा गरे पनि कुन […]

काठमाडौं । सशस्त्र प्रहरीले ८३ असईको भर्ना खुलाएमा लिखितमा ३८ जना मात्र उत्तीर्ण भएका छन् । खुलासहित सबै कोटामा मागभन्दा कम उत्तीर्ण भएका छन्। बुधबार प्रकाशित लिखित परीक्षाको नजिताअनुसार खुलातर्फ ४५ मा ३८, अमर असक्त प्रहरीका सन्नतीको १ कोटमा ०, महिलातर्फ ७ जनाको कोटामा ३ जना मात्र उत्तीर्ण भएका छन्। त्यस्तै, आदिवासी जनजातीतर्फ १२ मा […]

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहा बाँके प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीको नेतृत्वमा सुरक्षा व्यवस्थापनको उदाहरणीय काम चौतर्फी प्रशंसा गरिएको छ। जेनजी आन्दोलनका क्रममा सीमाक्षेत्रकै धेरै सरकारी कार्यालयहरु तोडफोड र आगजनीजस्ता घटनाहरु भएका थिए, तर बुढाथोकीको सशक्त नेतृत्वमा आफ्नो कार्यालय सुरक्षित राख्न सफल भएका छन्।कार्यालयको भौतिक सुरक्षा मात्र सुनिश्चित गर्नुमा सीमित नभई, पर्व र चाडपर्वको […]

बाँके । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीबाट भएको दुव्र्यवहारको घटनाप्रति नागरिक अगुवाका संघसंगठनहरुले आपत्ति जनाएका छन् । जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले पत्रकार आचार्यलाई अनुमति […]

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई […]

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक (आईजी) चन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेका हुन् । सूचीअनुसार दीपक थापा इप्रका मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट […]

error: Content is protected !!