०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

प्रहरीले स्रोत नखुलेको ४९ लाख सहित २ जना पक्राउ

ABC Sanchar बारा । नेपाल–भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउँदै गरेको बि.आर.०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा नेपाली रु ४९ लाखसहित मोटरसाइकलमा सवार २ जना लाई पक्राउ गरेको हो । नगदसहित पक्राउ परेका अभियुक्त लाई आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बाराले सार्बजनिक गरेको हो ।थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ABC Sanchar काठमाडौं । कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग […]

ABC क्राईमबिट काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताएका छन। नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले […]

  ABC क्राईमबिट कास्की । आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका-७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हरिमाया पुन शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा […]

  ABC क्राईमबिट महोत्तरी । जलेश्वर नगरपालिका-१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्ने ४२ वर्षीय जियाउल अंसारी […]

ABC Sanchar काठमाडौं । नेपाली सुरक्षाकर्मी कार्यरत रहेको अफ्रिका देश सुडानको डार्फर स्थित राष्ट्रसंघीय शान्ति मिसन (यूनामिड)बन्द भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को निर्णयअनुसार ३१ डिसेम्बर २०२० बाट मिसन बन्द भएसँगै त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी फर्कन थालेका छन् । डार्फरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारी कार्यरत छन् । सुडानको डार्फरमा […]

(ABC क्राईमबिट) टिकापुर । बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको […]

ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । ‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को ब्यानरमा […]

(महेन्द्र सिंह) बर्दिया । सशस्त्र प्रहरी बर्दियाले जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा भित्रिरहेका सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका बिओपीहरुको सक्रियता बढेसंगै सशस्त्रको गस्ती टोलीले अवैध सामानहरु धमाधम पक्रन थालेको छ । पछिल्लो १२ घण्टामा जिल्लाका चौगुर्जी¸ फुटाहा¸ कण्ठपुर र कालाबन्जार नाकाहरुबाट अबैधरुपमा चोरी पैठारी भइरहेका […]

(ABC क्राईमबिट) काठमाडौं । काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त […]

error: Content is protected !!