(महेन्द्र सिंह) बाँके । नेकपा प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आमहड्तालकै दिन बाँके, बर्दिया र कैलालीका सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी गस्ती गर्न सुरु गरेको छन् । बाँकेको नेपालगन्ज सुर्खेत रोड, बर्दिया तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएपछि सो क्षेत्रका सर्वसाधरण ससंकित भएका छन् । नेपाली सेनाका अनुसार नेपालगन्जबाट धनगढीको बोराडाँडीमा रहेको […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश ५ का डिआइजी रवीन्द्र बहादुर धानुकले शान्तिसुरक्षा कायम गर्न राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन चर्किएप प्रहरी अलर्ट समेत बनेको छ । नेपाल प्रहरी घोराहीको ३६ औ वार्षिकोत्सव समारोहमा बोल्दै डिआइजी धानुकले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको […]
ABC Sanchar काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाइएको छ। बिहीबार बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले सो डिभाइडर हटाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडि सभा गर्ने घोषणा गरेका थिए । प्रदर्शन तथा सभा गर्नेक्रममा भीडभाडमा असहजता नहोस् भनेर डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए । तीन सय मिटर […]
ABC Sanchar जनकपुर । धनुषाको शिवचोकमा प्रदर्शनकारी’सँग झ’ड’प हुँदा प्रहरी’ले गो’ ली च’ला’ए’को छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झ’ड’प भ’ए’को ध’नुषाका प्र’मुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । ब’न्दक’र्ता’ले प्रह’री’कै गा’डी’मा तो’ड’फो ड गरे’पछि गो ‘ली च’ला’उनु’परे’को जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी […]
ABC Sanchar काठमाडौं । नेकपा केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले जुलुस निकालेको हो । नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित शुक्रबार आयोजित कार्यक्रम स्थलसम्म निकालिएको हो । सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, […]
(सिमा गुरुङ) भैरहवा । नेपाली सेनाले बुटवलको सडमा बख्तरबन्द गाडी घुमाएको छ । सेनाले बख्तरबन्द गाडी घुमाएपछि आम हड्तालमा उत्रिएका प्रचण्ड माधव पक्षका प्रदर्शनकारीले सडकमा टायर बालेका छन् । त्रास फैलाउन सेनाले गाडी घुमाएको भन्दै प्रदर्शनकारीले आपत्ति जनाएका छन् । एक्कासी बख्तरबन्द गाडी घुमाएपछि प्रदर्शनकारी अन्योलमा परेका थिए । बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा […]
ABC Sanchar काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विदादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित बनेको प्रचण्ड-नेपाल पक्षले अकस्मात बिहीबारका लागि भनेर देशव्यापी आमहड्ताल घोषणा गरेको हो । प्रचण्ड-नेपाल पक्षको आमहड्तालका कारण देशभर नै जनजीवन […]
ABC Sanchar धनगढी । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ। नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थुतेपछि विवाद निम्तिएको हो। त्यसपछि भेला भएका ओली पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । ओली पक्षका कार्यकर्ताले ‘सही पनि एमाले, मै पनि […]
ABC Sanchar जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । नेकपाका नेता/कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई […]
सागर थापा दाङ २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा देखिएको छ । अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। बजार पनि खुल्न सकेको छैन । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी […]