०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

१४ गतेदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

  ABC Sanchar काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा […]

ABC (क्राईमबिट) बझाङ । जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते […]

  (सागर थापा) दाङ । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् । उनलाई मुख आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ । शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो । बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै […]

  ABC Sanchar दाङ । देउखुरी जङ्गलमा एउटा चितुवा मृत फेला परेको छ । लमहीको अजम्मरी सामुदायीक वन क्षेत्रमा दाउरा लिन गएका स्थानीयले देखेपछी वन कार्यालयलाई खबर गरेका थिए । उक्त चितुवा गलि सकेकोले केहि दिनअघि चितुवा मरेको अनुमान गरिएको छ । चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको […]

(महेन्द्र सिंह) बाँके। नेपालगन्जमा नक्कली लाइसेन्स बनाउने एक व्यापारी सहित ७ जना पक्राउ परेका छन् । त्रिभुवनचोकमा रहेको पुरानो टाङ्गा स्टेशनस्थित फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर नक्कली लाइसेन्स बनाउने पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो । पसल सञ्चालकले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजारा रुपैयाँ लिएर बनाउँदै आएको खुलासा भएको छ । […]

(सागर थापा) दाङ । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (शनिवार) एक दिन ‘नेपाल बन्द’को आह्वान गरेको छ । आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना गरेको हो । नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए । विप्लव […]

(सागर थापा) दाङ । हत्या आरोपमा दाङ प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने ४० बर्षिय मोतिलाल चौधरीको हत्या आरोपमा दाङ्ग प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि वडा निवासी ४८ वर्षीय मनिराम चौधरी, ३८ वर्षीय धन बहादुर चौधरी र ३३ वर्षीय मोतिरामल चौधरी रहेका छन्। घटना […]

  ABC (क्राईमबिट) सर्लाही । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

ABC Sanchar काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौँ अवतरण गर्नेछ । […]

  ABC Sanchar सिरहा । गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा दिनहुँ तीन/चार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् […]

error: Content is protected !!