ABC Sanchar काठमाडौँ । सरकारले घोषणा गरेको छ महिनापछि ‘किसान क्रेडिट कार्ड’ किसानको हातमा पुगेको छ । बुधबार आयोजित कृषि विकास बैङ्कको ५४औँ वार्षिकोत्सव समारोहमा २० जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ हस्तान्तरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कले तयार गरेको ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै कृषि क्षेत्रमा नयाँ प्रविधि प्रयोगले […]
(सागर थापा) प्युठान । नेपाली सेनाले प्यूठानमा सुविधा सम्पन्न पानीको फोहरा –वाटर फाउन्टेन बनाएको छ । नेपाली सेनाको इन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका –२ मा वाटर फाउन्टेन बनाएर स्थानीयलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख रुपियाँ लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्यूठानका गणपति अर्जुन बिक्रम थापाले […]
ABC Sanchar सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गर्नुभयो […]
ABC (क्राईमबिट) जनताको जनधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको प्रहरी यतिबेला आगो बाल्न व्यस्त छ । प्रदेश २ को गाउँ देखि सहरमा पुगेर दाउरा पु¥याएर आगो बालिरहेको छ । माघ सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ । […]
ABC Sanchar काठमाडों । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्। News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु… लामिछानेले आफ्नो कार्यक्रममा जनचासोका बिषय समावेश गर्ने […]
(सर्मिला बोगटी) टीकापुर । एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन् । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागिन् । कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर […]
(सागर थापा) दाङ । तुलसीपुर कारागारका कैदी बन्दीहरुका लागि तनाव व्यवस्थापन तथा सकारात्मक जीवनशैली विषयक साप्ताहिक प्रशिक्षण एवं मानसिक शान्ति राजयोग अभ्यासको बुधबार समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र कारागार कार्यालय तुलसीपुरको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय दाङको सहकार्यमा साप्ताहिक कार्यक्रम समापन गरिएको हो । तुलसीपुर कारागारका जेलर […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जको राँझामा नवनिर्मित प्रहरी भवन बिटको उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्नुभयोको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० कार्यालय तथा स्थानीय र ब्यवसायीहरुको सहयोगमा प्रहरी बिट भवन बनेको हो ।वडा कार्यालयबाट २ लाख र दाता सहयोगीहरुबाट ४ लाख […]
ABC (क्राईमबिट) दाङ । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर तर्फ अजम्मरी सामुदायिक वनमा बिहान सात बजे प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए । मृतक प्रहरी जवान नुवाकोट घर भएका अन्दाजी २९ बर्षीय रमेश लामा भएको भन्ने बुझिए अन्य कुरा खुल्न सकेको छैन […]
(महेन्द्र सिंह) बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले राप्ती नदीबाट मापदण्ड बिपरित नदिजन्य पदार्थ बोकेर ल्याउदै गरेका ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर जरिवाना कारबाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको कडा निर्देशनमा अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राले मापदण्ड बिपरित राप्ती नदीबाट क्षमता भन्दा बढी नदिजन्य पदार्थ बोक्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिई बढी भएको माल अनलोड गर्न लगाएको […]