०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

शिकार खेल्ने क्रममा बन्दुक पड्किदा एकजना बालकको मृत्यु

ABC (क्राईमबिट) पाल्पा । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ। रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले […]

  ABC Sanchar काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार साँझ बबरमहल क्षेत्रमा प्रचण्डमाधव निकट युवा संघका कार्यकर्ताले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदम असंवैधानिक […]

ABC (क्राईमबिट) पूर्वपश्चिम राजमार्ग बारा–जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका हुन् । बा १६ च ८११ नम्बरको कारले गत पुस १८ गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ मरेको थियो । प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत बाराले पुस २८ गते धरौटीमा छोडेको […]

(राकेश श्रेष्ठ) चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो । उहाँका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन […]

(AbC Sanchar) काठमाडौं । विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेको हो । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस […]

ABC Sanchar सिन्धुपाल्चोक । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताउनु भएको छ । जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भन्नुभयो […]

  ABC Sanchar झापा । तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् । गल्ली, चौक र सडकमा जडित सौर्यबत्तीले झलमल उज्यालो हुँदा साँझपख घुमफिर गर्ने र किनमेल गर्ने मानिसका […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताउनुभएको छ । भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा ९ अर्ब ९० करोड राजस्व असुली गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ […]

ABC (क्राईमबिट) दाङ । जिल्लाको दक्षिणक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको राजपुर गाउँपालिकाको ७ नम्बर वडामा पर्ने भैसाहीनाका र भौवा नाको सिमाना अनुगमन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द, सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एसपी टोपबहादुर खनाल, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, दाङका […]

ABC Sanchar काठमाडौँ, माघ ८ गते । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ । पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ । […]

error: Content is protected !!