ABC (क्राईमबिट) झापा । झापाको शिबसताक्षी-११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा सवार गरी आएका उनिहरुलाई सोमबार राति ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात […]
(ABC क्राईमबिट) काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक क्रियाकलाप बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ […]
(ABC संचार ब्युरो) जनकपुर । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित भारतसँग रहेको बोर्डरमा एक प्रहरी घुमुवाको सेटिँगले तस्करहरु पलाउँदै गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी स्थित रहेको प्रहरी चौकीका घुमुवा सँतोष पाण्डेको सेटिँगले दैनिक रुपमा तस्करहरुले बोर्डर पारीबाट अवैद्य समानहरु भित्र्याउने गरेको छ । यसअघि पनि इटहर्वा प्रहरी चौकीमा […]
(सागर थापा) दाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियम विपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो । दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)का लागि बढुवा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाण्डु । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम हराएको मोटरसाइकल पक्राउ गर्न थालेको हो । दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय […]
ABC Sanchar काठमाडौं । बालुवाटार घेराउ गर्न गएका नागरिक समाजका अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार कमलपोखरीबाट मार्च गर्दै बालुवाटारतर्फ नागरिक अगुवाहरुको प्रदर्शन अगाडि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो। सो क्रममा झडप हुँदा केहि प्रहरी र प्रदर्शनकारी समेत घाइते भएका छन्। प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले ‘ प्रहरी मेरो साथी हो’, ‘नेकपा प्रहरी मुर्दावाद’लगायतका […]
ABC SAnchar काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्घ आन्दोलनमा उत्रिएका नागरिक समाजको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारनेर प्रदर्शन गर्दा व्यापक धरपकड गरिएको हो । प्रदर्शनकारीमाथि लाठी प्रहार, पानीको फोहरा हानिएको छ । जसका कारण दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।
(ABC संचार ब्युरो) बाँके । नेपालगन्ज राप्ती खण्डमा पानी चुहाउँदै गुडिरहेका टिपर एक वर्षअघि मात्र निर्माण सम्पन्न भएको जिल्लाको वैकल्पिक मार्ग (हुलाकी सडक) को अवस्था अहिले विजोग बनेको छ । नदी तथा खोलाबाट गिट्टी र बालुवा ओभरलोड बोकेर पानी चुहाउँदै गुड्ने टिपर र ट्याक्टरका कारण उक्त सडकको अवस्था बिग्रिएको हो । स्थानीय बासिन्दाका अनुसार उक्त […]
ABC (क्राईमबिट) काठमाडौं । सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो । विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा […]