ABC Sanchar काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ जनाले खोप पाउने भएका छन् । अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य […]
ABC Sanchar काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन्। प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए। वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने […]
(ABC संचार ब्युरो) काठमाडौं । प्रहरीले पशुपति आर्यघाट क्षेत्रमा जलाउँदै गरेको एउटा शव बरामद गरेको छ । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको हो । घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको महानगरीय […]
(सागर थापा) दाङ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको राप्ती पुलको उद्घघाटन प्रधानमन्त्री केपी शर्मा वलीद्वारा पुल उद्घघाटन सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले देश विकासमा कसैले रोक्न नसक्ने बताएका छन् । सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उदघाटन […]
(ABC संचार ब्युरो) काठमाडौं । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि उनीहरुकाे सुरक्षा कटौती गर्ने तयारी गरेको हाे । सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए । स्रोतका अनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा […]
ABC (क्राईमबिट) काठमाडौं । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु […]
ABC (संचार ब्युरो) दाङ । यही माघ १२ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको पक्कि पुल उद्घाटन गर्ने र वृहत आम सभालाई सम्वोधन गर्ने कार्यक्रमको व्यापक तयारी गरिएको छ । जनस्तरबाट भब्य उपस्तिथी, झाँकी र स्वागतका विचमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरिने छ । त्यसपश्चात […]
(सागर थापा) दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले जौड दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय दाङको सभाहालमा गरिएको कार्यक्रममा । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यकाे अध्यक्षतामा भएको साे अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती पशु […]
(सागर थापा) काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा […]
(सागर थापा) दाङ । तपाई पास या फेल गाडीको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिनेको संख्यामा धेरै भएका छन् । अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले […]