०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

बाँके प्रहरीले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम जारी

(महेन्द्र सिंह) बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. १९ कालिका मन्दिरमा जिल्ला प्रहरी कार्यालय बाँके र महिला,वालालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजना तथा ऐ. वडा कार्यालयको सहकार्यमा “लैङ्गिक हिँसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने, सन्दर्भ कार्यक्रममा ऐ. किरण महिला आमा […]

(सिमा गुरुङ) भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २१ वर्षीय श्यामकुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन् । रकम सहित पक्राउ परेका श्यामकुमार बनिया लु ३९ प ४४५७ नम्बरको स्कुटरमा […]

(ABC क्राईमबिट) रुपन्देही । बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ । होटेलमा खाग तस्कर रहेको सूचनाका आधारमा पुगेको सादा […]

ABC (क्राईमबिट) काठमाडौँ। नेकपाले ९ महिने एकल सरकार चलाए देखी नेकपा नेता माधव कुमार नेपाल पछि राजनीतिमा आफ्नो अधिकार स्थापित गर्न नेपालको पछि पछि लागेर राजीतिको बागडाेर सम्हालन सफल नेता हुन् अहिलेका प्रधानमंत्री के.पी. ओली शर्मा । प्रधानमंत्री ओलीले आफ्नो पदनाप जहाँ जहाँ लान्छन्, आफ्ना सहयोगीहरुलाई पनि त्यही पदमा चल्न लगाउँछन् । ओलीको पदचाप लाई […]

(सुरेश कुमार पाण्डे) कपिलवस्तु । लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना मानिसलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सोमबार ०६:३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नं.को स्कुटीमा चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरी […]

(महेन्द्र सिंह) बाँके। कोहलपुर तथा बैजनाथ बजार क्षेत्रका विभिन्न डेरी उद्योग र पसलहरुको अनुगमनका क्रममा खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब सय पोका दूध र दहि नष्ट गर्न लगाइएको छ । साथै लेवलिङ्ग एवं प्याकेजिङ्ग गरेर मात्र दुध एवं दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।

(सुरेश कुमार पांण्डेय) कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई निशुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन शुद्धोधन गाउँपालिका वडा नं. ६ ले सक्रियता लिएको हो । शुद्धोधन गाउँपालिका वडा नं. ६ ले ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रममा कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै […]

(महेन्द्र सिंह) बाँके                                                 जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी हवलदार प्रहरी जवान लक्षित विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत १४ गते देखि १९ गते सम्म संचालन भएको ६ कार्य दिन अवधिको “सुरक्षा बिशेष […]

(विवेक गाहा)     धरान                                         कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको धरानका निजी विद्यालय तथा संस्थागत विद्यालय आइतबार देखि सञ्चालन हुने भनिएको छ । धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरुलाई कसरी कक्षा संचालन गर्ने भनेर मोडालिटी […]

ABC (क्राईमबिट) बारा । पचरौता नगरपालिका-७ बेनौली स्थित सीमा ईलाकाबाट शुक्रबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको सिम्रौनगढ गनरपालिका-८ बस्ने २३ वर्षिय सैनुल्लाह अन्सारी छन् । बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट […]

error: Content is protected !!