(सागर थापा) दाङ । घोराही लमही सडक खण्ड जोखिम बन्दै र दुर्घटनाको खतरा संकेत घोराही देखि अर्जुन खोलासम्मको २३ किलो मिटरको सडक खण्डमा बनेका खाल्टा खुल्टीले सावारी दुर्घटना बढाइरहेको छ । घोराही लमही सडकखण्ड अन्तर्गतको घोराहीदेखि अर्जुन खोलासम्मको सडकको अवस्था झन झनै निकै जोखिम छ । घोराही उपमहानगरलाई जोड्ने उत्त सडक खण्डका ठाउँ ठाउँमा साना–ठूला […]
ABC (क्राईमबिट) मकवानपुर ।जिल्ला प्रशासन कार्यालय मकवानपुरको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् । कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७-७८ सम्म पूर्णरूपमा नवीकरण गरिएको पाइएको छैन । कूल ६४ हातहतियारमध्ये १२ हातहतियारको आर्थिक २०७७/७८ सम्मको नवीकरण गरिएको छ भने अधिकाश […]
(ABC Sanchar) काठमाडौँ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ […]
(सागर थापा) दाङ। तुल्सीपुरमा सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै खोइ तपाईंको मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य दाङ प्रहरि प्रमुख गणेश चंन्द सहित सुरक्षा निकायका प्रमुख सहित तुल्सीपुर बजारमा ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला […]
(सुरेश कुमार पाण्डे) कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गोलघर स्थितमा अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छलि गरि ल्याउदै गरेको आठ थान मोवाईल बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर द्वारा खटिएको डिउटी टोलीले उक्त अबैध मोबाइल बरामद गरेको छ । अबैध रुपमा भारत बाट नेपाल तर्फ मोवाईल सेट भन्सार छली […]
डेढ बर्षपछि नेपाल प्रहरी महानिरिक्षक (आईजी)का लागि एक्ला उम्मेदवार रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रस्तावित अतिरिक्त महानिरिक्षक (एआईजी) तथा प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेल चुनावी समयका लागि सफल कमान्डरको छवि बनाउनेमा पर्छन्। संविधानसभाको पहिलो निर्वाचनमा प्रहरी नायव उपरिक्ष (डिएसपी)का रुपमा संखुवासभा जिल्लामा सफल कमान्डिङ गरेका उनी विभिन्न समयमा हुने महामारीका बेला मनकारी प्रहरी […]
(महेन्द्र सिंह) बाँके भारतबाट नेपाल ल्याइएको एक ट्याक्टर सुर्ति बाँके प्रहरीले बरामद गरेको हो । नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा गएको सो टोलीले जानकी गाउँपालिका १ […]
(धनिराम कोरी) कपिलवस्तु। जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको छ […]
ABC (क्राईमबिट) पोखरा । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा शनिबार पोखरा पुगेका आईजीपी थापाले आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र पर्वतको निरीक्षण […]
(सागर थापा) दाङ लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका अनुसार गढवा गाउँपालिका वडा नं. १ जुरौनी स्थित गफुर मियाको घरबाट ३० ग्राम लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी […]