(महेन्द्र सिंह) बाँके। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय परिसरमा नेपालगन्ज उपमहानरपालिका उप-मेयर उमा थापा मगरको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अध्यक्षतामा बिहीबार लागुऔषध दुर्ब्यसन निष्तेज महा अभियानमा नेपालगन्ज उपमहानगरपालिकाको २३ वडाहरुका वडा स्तरीय […]
(सागर थापा) दाङ । घोराहीमा नेपाल देशभक्त नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले आज घोराहीमा मोटरसाइकल र्याली गरेका छन् । राजसंस्था पुनस्र्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आउ देश बचाउ’ भन्दै मोटरसाईकल र्याली सहित प्रदर्शन गरेका हुन् । सवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर, नितिगत भ्रष्ट्राचार अन्त्ये […]
ABC (क्राईमबिट) काठमाडौं । काठमाडौं परिसर र अपराध महाशाखामा नयाँ नेतृत्व आउने बितिक्कै विगतमा आक्रामक कार्यशैली देखाउँथे । नयाँ हाकिम आएपछि केही गु’न्डा र हुन्डी कारोबारी पक्राउ गर्नु तथा होटलहरुमा छापा हान्नु एउटा ‘चलन’ नै बनेको थियो । केही वर्षयता यस्तो चलन कम भयो । सेटिङ मिलाउनका लागि यसरी पक्राउ र छापा हान्ने गरेको भन्दै […]
(सागर थापा) दाङ। राप्ती गाउँपालिकामा अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौको र कृषि ज्ञान केद्र घोराहीको परिपत्र अनुसार मल वितरण गर्ने वारेमा भएको निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा ८ ओटा सहकारी मार्फत विक्रि वितरण गर्न छनौट गरिएको कृषि विकास अधिकृत […]
ABC (क्राईमबिट) ओखलढुङगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गरेका हुन्। २ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको […]
(सागर थापा) दाङ । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मात्रै आठ सय ५७ र क्षयरोग देखिएको थियो भने भने चालु आर्थिक वर्षको पाँच महिनामा एक सय ९८ जनामा क्षयरोग देखिएको क्षय तथा कुष्ठ रोग अधिकृत लक्ष्मण केसीले जानकारी दिनुभयो । वर्सेनी क्षयरोगका विरामी बढ्दै गएको उहाँको भनाई छ । समयमै उपचार पाए र […]
(सागर थापा) दाङ । कोरोनाको कारणले ९ महिनासम्म ठप्प बनेका शैक्षिक संस्थाहरु संचालनमा आउन थालेका छन् । सरकारले जारी गरेको पछिल्लो ‘विद्यालय सञ्चालन सम्बन्धीकार्य ढाँचा–२०७७’ अनूरुप दाङका विद्यालय र क्याम्पसहरुमा पठनपाठन शुरु गरिएको छ । घोराही उपमहानगरपालिकाले निश्चित मापदण्डभित्र रहेको विद्यालयहरु खोल्न अनुमति दिएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअपनाएर विद्यार्थीहरुको भौतिकउपस्थितीमाविद्यालायहरुमापठनपाठन सञ्चालनमा भइरहेको उपमहानगरको युवा, […]
ABC (क्राईमबिट) काठमाडौं । गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ। गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो। विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि […]
(राजन थारु) धनगढी।उपमहानगरपालिकाको जुगेडा स्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।जिल्ला अदालत कैलालीमा भएको […]
(महेन्द्र सिंह ) बाँके। नरैनापुर गाउँपालिकाबाट ठुलो परिमाणमा गाँँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भगवानपुका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमको कमान्डसहित गएको ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक श्याम लाल अर्यालको संंयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ जयरापुर्वाबाट ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजासहित पक्राउ पर्नेमा वडा […]