०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

नेपाल प्रहरीको कार्ययोजना २०७७ सार्वजनिक एवं कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर

एबिसी संचार काठमाडौं नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ । प्रहरी महानिरीक्षक […]

कपिलवस्तु, साउन, २५ २६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान ले शुभकामना व्यक्त गर्नुभएको छ । पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न […]

महेन्द्र सिंह बाँके देश यतिबेला कोरोना माहामारीले आक्रान्त बनिरहेको छ । यतिबेला सबै क्षेत्र धरासायी बनिरहेको छ । अधिकाम्स जिल्लामा शिल, निषेधआज्ञा छ । दिनहुुँ संक्रमितको संख्या बढीरहेको छ । सबै कार्यालयका सेवा बन्द गरिएका छन । कोरोना समुदाय स्तरमै फैलिसकेको छ । ठाँउ-ठाँउमा सेना परिचालन भएका छन । कोरोना महामारीको जोखिम पनि उत्तिकै छ […]

महेन्द्र सिंह बाँके नेपालगन्जको शिल गरिएको क्षेत्रमा सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि मानिसहरुको हिँड्डुल पूर्ण नियन्त्रण हुन नसकेपछि गएराति १२ बजेदेखि बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर सेनाको उपस्थितिमा निगरानी बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि बढाइएको छ । नेपालगन्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । […]

महेन्द्र सिंह बाँके नेपालगन्ज विशेष गरी नेपालगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गरेपछि गएराति देखि नेपालगन्ज क्षेत्र सिल गरेको छ । शिल गरिएको क्षेत्रलाई नेपाली सेनाको नियन्त्रणमा छ । सिल गरिएको नेपालगन्जको क्षेत्रलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्गलेअनुगमन गरेका छन् । प्रजिअ कुरुम्वाङ्गले सिल गरिएको क्षेत्र शान्त र सुनसान रहेको जानकारी दिए । […]

कपिलवस्तु ,साउन २५ पश्चिम तराई काे मधेशी समुदाय का आमाहरु ले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गरिन्छ । जुन यहा आमा हरु ले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठ को तिथी मा मनाइने गरिन्छ । यस पर्वमा […]

एबिसी संचार नयाँदिल्ली भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ । साथै […]

एबिसी संचार काठमाडौं भारतीय सेनाले आज नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेन्टिलेटर नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रममा बीच राजदूत क्वात्राले यी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

मनाेज डाँगी सल्यान काेराेना भाइरस महामारी बाट वचन सरकारले नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेपनि उक्त आग्रहलाई अटेर गर्दा प्रहरीले जरिवाना गर्दै आएको छ ।सल्यानमा मास्क नलगाई जथाभावी हिड्ने बाट प्रहरीले अहिलेसम्म जरिवाना स्वरुप एक लाख ४७ हजार ९ सय रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ । मास्क नलगाएर स्थानीयहरु जथाभावी हिड्न थालेकोले प्रहरीले एक […]

महेन्द्र सिंह बाँके कोहलपुर थुनुवालाई कोरोना संक्रमण देखिएपछि सिल गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुर पुन पुरानै अवस्थामा फर्किएको छ । ईप्रका अन्तर्गतका सबै प्रहरी र थुनुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कार्यालयको सबै सेवा खुल्ला गरिएको ईप्रका कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए । गत श्रावण २० गते ईप्रका कोहलपुरका एक थुनुवालाई कोरोना संक्रमण देखिएपछि […]

error: Content is protected !!