ए बि सी संचार बाँके प्रदेश नम्बर ५ का सांसद कृष्णा केसी नमूनालाई कोरोना पुष्टि भएको छ । कोरोनाको जोखिमका बीचमा जनताको काममा खटिनु भएकी सांसद नमूनालाई शनिबार कोरोना पुष्टि भएको हो । सांसद नमूनाले एक हप्ता यता आफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्नु भएको छ । लकडाउनको बीचमा नरैनापुरमा […]
खिमराज रिजाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा पिच गरेको सडक दुई महिनामै उम्किन थालेको छ । घोराहीको ट्राफिक चोकदेखि हस्पीटल रोड, निमाहल रोड हँुदै दुरसंचार जोड्ने सडक खण्डको राधाकृष्ण टोलमा सडक उप्कन थालेको हो । नाला निर्माणमा क्रममा भएको गलत डिजाइनका कारण साईमन्दिर टोलको नालाबाट बग्ने पानी बुझिएको हेमपाइपभित्रबाट हाल्दा बिच सडक फुटेर […]
महेन्द्र सिंह बाके कोहलपुरमा चिकित्सक र नर्सलाई समेतलाई कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालको प्रसूति गृह सिल गरिएको छ । शुक्रबार बाँकेका ४९ जना कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना यही मेडिकल कलेजका स्वास्थ्यकर्मी थिए । जसमा एक जना चिकित्सक र ५ जना नर्स थिए । संक्रमित स्वास्थ्यकर्मी प्रसूति गृह मा कार्यरत थिए । […]
मनोज डागी सल्यानमा सरकार र नेको इन्स्योरेन्स कम्पनी बीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरिएको छ नेको इन्स्योरेन्स कम्पनीले शुक्रबार सल्यान जिल्ला ट्राफिक कार्यालयमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना बिमा गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरोना बिमा निशुल्क गर्ने […]
सागर रोका दाङ बिजोरी उद्योग बाणिज्य संघको आयोजनामा शनिबार बिजोरी बजारमा माक्र्स वितरण गरिएको छ । बिजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगि, निवर्तमान अध्यक्ष मुक्त बहादुर वली(मुकेश) प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज सैइ इन्द्रबहादुर पाल, सृजना बालवाटिका ईग्लिस बोर्डिङ स्कुल बिजौरीका प्राचार्य अशोक कुमार पोख्रेल र पत्रकार महासंघका सदस्य राकेश बस्नेत, र गोरक्ष दैनिकका कार्यकारी सम्पादक […]
कृष्णनगर ,कपिलवस्तु, साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा सम्मानपूर्वक […]
कपिलवस्तु , साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरे । सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने […]
कपिलवस्तु , साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरे । सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने […]
तेज वली दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए । रोटरी क्लब अफ तुलसीपुर सिटिको शुक्रबार सम्पन्न नियमित बैठकमा गेष्ठ स्पिकरको रुपमा उपस्थित भएका डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सुचना प्राप्त भएपछि मात्रै तत्काल घटनाहरु नियन्त्रण गर्न मदत पुग्ने […]
एबिसी संचार महोत्तरीको गौशाला नगरपालिका १ बाट शुक्रबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बिजय साह र सोही जिल्लाको औरही नगरपालिका ६ बस्ने रुकेशकुमार साह छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना २८ प […]