तेज वली दाङमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले मात्रै डेढ महिनामा अवैद्य उत्खनन् गर्ने ४८ ट्याक्टर पक्राउ गरेको छ । जसबाट १० लाख ६० हजार बढि राजश्व संकलन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार ४१ वटा ट्याक्टर तुलसीपुर उपमहानगरपालिकालाई कारवाहीको लागि जिम्मा लगाएको र सात वटा ट्याक्टर […]
महेन्द्र सिंह बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीको डलैपुर बस्ने २२ वर्षिय रोमन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता एबम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । पक्राउ परेका क्षेत्रीले बाँके […]
महेन्द्र सिंह बाँकेमा शुक्रबार ठुलो सँख्यामा कोरोना संक्रमित भेटिएका छन । नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पछील्लो २४ घण्टामा आरटिपिसिआर बिधिद्धारा गरिएको परिक्षणमा बाँकेका ४९ जनामा कोरोना पोजेटिभ भएको पाइएको छ । नेपालगन्ज उपमहानगरको चार किल्ला सिल भेरी अस्पतालका अनुसार पछील्लो २४ घण्टामा ३१२ जनाको परिक्षण गरिएकोमा ५१ जना ब्यक्तीको कोरोना पोजेटिभ भएको […]
महेन्द्र सिंह बाँके कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो ।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गत मङ्गलबार बसेको बैठकले भोली शनिबार सम्मका लागि निषेधाज्ञा जारी राखेको थियो । बाँकेमा जारी निषेधाज्ञा सकिन एक दिन बाँकी रहदाँ पुनः तीनदिनका लागि निषेधेज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । […]
अजय मिश्र, कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ । उक्त सूचना जारी गरे लग्ततै आजै […]
मनाेज डाँगी रुकुम प्रहरीले लेखापालका भाई श्रीमती र भतिजोको खातामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल र उनलाई सहयोग गर्ने अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गाउँ पालिका कार्यालयमा बिहिवार रातिको समयमा प्रमाणहरु नष्ट गर्न कागजात मिलाइरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हाे । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी , उनका भाई बिकास […]
सागर थापा कपिलवस्तु जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले शुक्रबार देखिबाट १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा […]
महेन्द्र सिंह बाँके बिहिबार बाँकेमा ठुलो मात्रामा कोरोना संक्रमण देखिएको छ भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका विभिन्न पालिकाका २८ जनामा कोरोना संक्रमण देखिएको हो । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बहस चलिरहेको समयममा यति ठुलो मात्रामा संक्रमित भेटिएपछि यहाँका स्थानियहरु त्रसित भएका छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक चिकित्सक समेत बाँकेका […]
एबिसी संचार काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे खबर पुष्टि गर्नुभएकाे छ । प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो […]
एबिसी संचार इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ […]