१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

समाचार

सशस्त्र प्रहरी पर्साले अबैध रुपमा नेपाल भित्रिएको दुई ट्रक सामानहरु पक्राउ

ABC (क्राईमबिट) पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक किशन कर्म आचार्यको कडा निर्देशन पछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्लाकाे सिमा नाकाबाट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन । आमनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि […]

(ABC-Sanchar) काठमाडौं । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिटमा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उक्त अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको संघले आरोप लगाएको छ । चिकित्सकद्वय […]

(ABC-Sanchar) काठमाडौं । महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरीलै । केही […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत ट्राफिक प्रहरी पोष्टहरु “नेपालगंज, धनौली, हाईस्कुल, फुलटेक्रा, चिसापानि, कुसुम “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्व साधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू सप्पन्न गरिएको जिल्ला ट्राफिक कार्यालय […]

ABC (क्राईमबिट) रौतहट । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् । सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, […]

ABC (क्राईमबिट) मकवानपुर । हेटौंडा पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका-९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद यादव, ४५ वर्षीय जंग बहादुर पासवान र ३२ वर्षीय मनोज यादव रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा […]

(ABC-Sanchar) सर्लाही । तराई-मधेशका किसानहरूले अहिले भोगिरहेको नियति हो यो । लामो खडेरीका कारण किसानले लगाएका धानबाली सुक्न थालेपछि खेतमा पानी लगाउनकै लागि उनीहरू रातभर पालो कुरेर बस्नुपर्ने बाध्यतामा छन् । आफूलाई चाहिने खटिया, पाल र झुलको सहारामा सुनसान खेतमा उनीहरू अहिले पालो लगाएरै रात काटिरहेका छन् । जिल्लामा सञ्चालित उद्योगका कारण दिनमा भोल्टेज कम […]

  (नन्दराम खड्का) रोल्पा । ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा प्रहरी निरीक्षक देबि प्रशाद गैरेको आगमन भएको छ।यस अघिका प्रहरी निरिक्षक मधुसूदन विश्वकर्माको सर्वोच्च अदालत काठमाडौंमा सरुवा भएपछि ईलाका प्रहरी कार्यालय होलेरीको कमान्ड सम्हाल्न इन्स्पेक्टर गैरे आएका हुन्। प्रहरी वृत्त सिंह दरबार काठमाडौं कार्यरत प्रहरी निरीक्षक गैरेले कानु कार्यान्वयन गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने […]

ABC (क्राईमबिट) मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न.१० भुटनदेवी मोड स्थित सडकमा पैदल हिडिरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०५ पिप्ले घर भई हाल ऐ.वडा नं.११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र ऐ. बागमती गा.पा. वडा नं. ६ बस्ने वर्ष २१ की […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कोमल विक्रम शाह आए पछी नौ महिनाको अन्तरालमा ४४ करोड ९३ लाख ६२ हजार २ सय १० रुपैयाँ बराबरको भन्सार छलीको मालसामान बरामद गरेको छ । २०७९ पुस मसान्त देखी २०८० भदौ मसान्तसम्ममा जिल्ला प्रहरी कार्यालय पर्साले एकीकृत जाँच प्रणाली (आइसीपी) […]