२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

समाचार

दाँत चम्किला बनाउने उपायहरु

(ABC-Sanchar) काठमाडौं । पहेंलो दाँतको कारणले कतिपय अवस्थामा लाजमर्दो परिस्थितिको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले, तपाईं आफ्नो दाँतलाई चम्काउन घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । भान्छामै भएको नुनको सहयोगले तपाईं आफ्ना दाँत चम्काउन सक्नुहुन्छ । नुन र तोरीको तेल दाँतलाई सेतो बनाउनका लागि तपाईं नुनमा तोरीको तेल मिलाएर प्रयोग गर्न सक्नुहुन्छ । यस मिश्रणलाई […]

(ABC-Sanchar) काठमाडौं । पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चारजना गम्भीर घाइते भएका हुन्। अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो। स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् । रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख […]

(ABC-Sanchar) काठमाडौं । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले गरेको विरोध प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनिरहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ आएका छन् । सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो । […]

(ABC-Sanchar) काठमाडौं । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ । टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन […]

(नन्दराम खड्का) होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा रहेको एम्बुलेन्स महिनौं देखि सडकमा बेवारिसे थन्क्याइएको छ। एम्बुलेन्स जस्तो अत्यावश्यक सवारी बिग्रिएको खण्डमा अविलम्ब मर्मत गराएर चौबीसै घण्टा स्वास्थ्य कार्यालयमा तैनाथ गरेर राख्नु पर्ने भएपनि रोल्पामा भने एम्बुलेन्स बेवारिसे रुपमा सडक किनारामा राखिएको छ। हाल सर्वसाधारण बिरामी परेर अस्पतालसम्म पुग्नु पर्दा […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरुको सरुवा भएको छ । मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता इशान श्रेष्ठले ‘ईः’ ले आन्दोलन थालेका छन्। उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन्। मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताए। यसक्रममा अरुले पनि साथ […]

ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज महानगरपालिका १६ नगवाबाट सशस्त्र प्रहरीले सोमबार दिउँसो १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । अवैध तरिकाले भारतबाट कपडा लिएर आइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) वीरगञ्जले १० लाख ३ सय रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ […]