१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

दाङको देउखुरी राजमार्ग सडकमा स्थानीयहरुले ध्यानाकर्षण गर्दै खाल्डाखुल्डी सडकमा बिरुवाहरु राेपे

दाङ । भालुवाङ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै बिरुवा राेपेका हुन् । नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको स्थानीय पत्रकार बलराम शाहीले बताएका छन् । सडक मर्मत […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका २० मा अवस्थित जगत ज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे पक्की भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न सम्माननीय अतिथिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघ, शिक्षकगण, अभिभावक, पत्रकार तथा विद्यार्थीहरू सहभागी थिए। विद्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनको उद्घाटनले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपेको छ। […]

कैलाली । कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा घर परिवार पक्राउ परेका छन् । सम्झनाका श्रीमान पवन, सासुससुरा किरण हरिदत्त पनि पक्राउ परेका हुन् ।  घटनाकै दिन सम्झनाका श्रीमान पवन पक्राउ परेका थिए, त्यसपछि सासु र ससुरालाई पनि पक्राउ गरेको कञ्चनपुर  प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर […]

बाँके । राप्ती सोनारी गाउँपालिका–७, खल्ला झगडियामा वाइसीएल नेपालले तटबन्ध मजबूतीकरण अभियानलाई तीव्रता दिएको छ। वाइसीएल नेपालद्वारा सञ्चालित दुई महिने केन्द्रिय श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत सोमबार स्थानीय बासिन्दासँग हातेमालो गर्दै तटबन्ध सुदृढीकरण कार्य सञ्चालन गरियो। “जनताको सुरक्षाका लागि युवा अग्रपंक्तिमा” भन्ने मुल नारासहित आयोजित कार्यक्रममा वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत अली शेष (जित), लुम्बिनी […]

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका-९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । […]

मेष -आज कामप्रति लगाव बढ्नेछ। पारिवारिक सम्बन्धमा सुमधुरता आउनेछ। सरकारी काममा सफलता मिल्न सक्छ। तर अरूको कुरामा धेरै प्रभावित नहुनुहोस्। यात्रामा लाभ होला। वृषभ-आज व्यापारमा नयाँ अवसर देखा पर्न सक्छ। तर खर्चको मात्रा बढी हुने सम्भावना छ। घरभित्र सानो बहस हुन सक्नेछ, संयम अपनाउनु उपयुक्त हुन्छ। स्वास्थ्यमा ख्याल गर्नुहोस्। मिथुन-आर्थिक पक्ष सबल बन्नेछ। साथीभाइ र […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा संचालन भई रहेको शिव पुराण तथा श्रृङ्गारिक महाआरती २०८२ मा नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सव” को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बम, नेपाल प्रहरी श्रीमती संघमा […]

भारत । उत्तरखण्ड बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ । उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धाराली गाउँमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडिया टाइम अफ इन्डियाले उल्लेख गरेको छ । उनका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत […]

काठमाडौं । जिल्ला अदालतले गत २६ साउनमा वाइबाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो र कास्की प्रहरीले उनलाई पक्राउ गरेको छ। वाइबा यसअघि पनि साइबर अपराध र कुटपिटको मुद्दामा पक्राउ परेकी थिइन् र धरौटीमा रिहा भएकी थिइन्। आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई NMB Bank को तर्फबाट १ थान रबर बोट, ४ थान लाईफ ज्याकेट, १ थान थ्रो ब्याग र १ सेट रिपेयर किट हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा […]

error: Content is protected !!